यस्तो छ नयाँ ठाउँमा जाँदा निद्रा नलाग्नुको कारण ?

ENGLISH

यस्तो छ नयाँ ठाउँमा जाँदा निद्रा नलाग्नुको कारण ?

24 July, 2016 | Bhawana Pathak | 1135 Views | comments

निद्रा मानिसका लागि निकै आवश्यक छ । यसले शरीरलाई स्वस्थ्य राख्नुका साथै थकान मेटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर कतिपय अवस्थामा नयाँ ठाउँमा जादा होस् वा ओछ्यान बदल्दा, हामीमध्ये धेरैलाई निद्रा नलाग्ने समस्याले सताउँछ । आखिर नयाँ ठाँउमा जाँदा पहिलो रातमा हामीलाई किन निद्रा लाग्दैन त, थाहा छ ? करेनट वायोलोजीमा नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार कुनै पनि नयाँ ठाउँमा होस् वा नयाँ वातावरणमा जादाँ हाम्रो मस्तिकको आधा भाग सँधैभरी सतर्क अवस्थामा बस्ने गर्छ ।

sleep

यसले सुतेको अवस्थामा हामीलाई नयाँ माहोलबारे अदृश्य रुपमा जानकारी गराइरहेको हुन्छ । हामीलाई ब्युँझाइरहेको हुन्छ । जसको कारण ओछ्यान बद्लिएको पहिलो रात हामीलाई निद्रा लाग्दैन । प्रायः सबै मानिसलाई नै पहिलो रातमा यस्तो समस्या किन हुन्छ त ? जान्नकै लागि बेलायतस्थित ब्राउन युर्निभसिटीका अनुसन्धानकर्ताको समुहले ३५ जना स्वस्थ मानिसमा एउटा अनुसन्धान गरेको थियो । उनीहरुले हप्ता दिनको फरकमा ती मानिसहरुको पहिलो दुई रातको विस्तृत अध्ययन गरेका थिए ।

अध्ययनबाट उनीहरुले दिमागको दायाँ भागको तुलनामा बायाँ भाग निरन्तर व्युझिरहने तथा सर्तक रहने पाएका थिए । त्यसैगरी, उक्त भाग नौलो ध्वनी प्रति संवेदनशील रहने हुदाँ नौलो ठाँउमा दिमागले सम्भावित खतराबारे जानकारी दिइरहने गरेको अनुसन्धानबाट पत्ता लागको थियो । निद्राको प्रारम्भिक अवस्था अध्ययन गर्ने सोही समुहले यो प्रक्रिया दिमागको वायाँ भागमा रातभर रहन्छ वा बीच बीचमा दायाँतर्फ पनि सर्छ भन्नेबारे भने यकिन अध्ययन गर्न बाँकी नै रहेको जनाएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK