यस्तो छ करिश्माको छोरी कवितालाई हिरोइन बनाउने योजना

ENGLISH

ENTERTAINMENT

यस्तो छ करिश्माको छोरी कवितालाई हिरोइन बनाउने योजना

19 January, 2017 | Bhawana Pathak | 730 Views | comments

सन्तानलाई अभिनयमा ल्याउने थुप्रै सेलिब्रेटी छन् नेपाली चलचित्र क्षेत्रमा । यो भिडमा अभिनेत्री करिश्मा मानन्धर पनि थपिने भएकी छन् ।

mother_daughter

करिश्माले छोरी कवितालाई अभिनयमा ल्याउन लागेकी हुन् । करिश्मा अहिले नाम घोषणा नगरिएको नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसको लेखन कार्य भइरहेको उनले बताइन् । आफुले बनाउने नयाँ चलचित्रमा छोरी कवितालाई हिरोइन बनाउने उनको सोच छ ।
कविता अहिले अध्यायनको सिलसिलामा अमेरिकामा छिन् । कविताको पनि अभिनय प्रति रुचि रहँदै आएको छ । उनले गायक सरोज दत्ताको ‘भैगो’ बोलको एक म्युजिक भिडियो अभिनय गरेकी छिन् ।

करिश्माले पछिल्लो समय ‘फागु’ निर्माण गरेकी थिइन् । फागुले उनलाई चुर्लुम्म डुबाएको छ । सोको घाटा समेत असुल गर्ने उदेश्यले उनले नयाँ चलचित्र अगाडि बढाउन लागेकी हुन् ।नयाँ शक्ति नेपाल पार्टीकी सदस्य समेत रहेकी करिश्मा आगामी दिनमा चलचित्र निर्माण र राजनीति दुबै अगाडि बढाउन चाँहान्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK