यसरी पर्यो प्रचण्ड परिवारमा बज्रपात (भिडियोसहित)

ENGLISH

POLITICS

यसरी पर्यो प्रचण्ड परिवारमा बज्रपात (भिडियोसहित)

19 November, 2017 | Kunjar Bhattarai | 955 Views | comments

प्रकाश दाहाल

चुनावी अभियान तीव्र रुपमा चलिरहेको समयमा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भने पुत्र वियोगमा परेका छन् । अप्रत्यासित रुपमा आइतबार हृदयघातका कारण निधन भएका प्रकाश दाहाल माओवादी अध्यक्ष प्रचण्डका एक्लो छोरा हुन् ।

उनको मृत्युले आइतबार दिनभर देश शोकाकुल बन्यो । उनी माओवादी अध्यक्ष प्रचण्डपुत्र मात्र नभएर जनयुद्धकालबाटनै माओवादी विद्रोहका एक महत्वपुर्ण सदस्य भएको तथा पार्टी पोलिटब्युरो सदस्य समेत रहेका थिए ।

उनले पछिल्लो समय प्रचण्डको प्रधानमन्त्रीकालमा स्वकिय सचिवको भूमिका निर्वाह गरेका थिए भने प्रचण्डका हरेक गतिविधिमा उनी प्रत्यक्ष सामेल हुने तथा पार्टीका कामहरुमा समेत लागि पर्ने गरेका थिए । उनको अवसानपछि प्रचण्डलाई छोरो गुमेको पीडामात्र होइन राजनितीक रुपमा समेत धेरै कुरामा अप्ठेरो पर्ने छ ।

प्रकाश दाहाल

तर प्रचण्ड नेपाली राजनितीमा रहुन्जेल उनले जस्तोसुकै अवस्थाको सामना गर्न सक्छन भने कुराको प्रमाणका रुपमा छोराको मृत्युका बाबजुत चुनावी अभियान निरन्तर राख्न निर्देशन दिएबाट पनि उनी चाँडै चुनावी गतिविधिमा फर्कने विश्वास गर्न सकिन्छ ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK