गायक गम्बु शेर्पालाई यूरोपका फ्यानहरुबाट किसको बर्षा

ENGLISH

NRN GLOBAL

गायक गम्बु शेर्पालाई यूरोपका फ्यानहरुबाट किसको बर्षा

21 July, 2016 | arjun baral | 1605 Views | comments
kiss
सुर्य चन्द-गायक गम्बु शेर्पाको सांगीतिक यात्रा एसिया मध्यपूर्व हुदै  अहिले यूरोप पुगेको छ l दुबई, साइप्रस, इजराइल हुदैअहिले उनि बेल्जियम पुगेका छन l गम्बुको सांगीतिक यात्रा साच्चिकै सफल बन्दै गएको र यूरोपमा आफ्नो फ्यानहरुले आफुलाई धेरैमाया गरेको र किसको समेत बर्षा भएको उनि हास्दै बताउछन l दर्शक श्रोताहरुको बिचमा बसेर गित गाउदा र उनिहरुको माया पाउदाआनन्दित महसुस भएको र नेपालीहरुको गित संगीत प्रतिको मोह अनि लगाबले गर्दानै नेपाली संगीत माथि बढ्दै गएकोमा उनि खुसिपनि छन l
गायक गम्बु शेर्पा आफैमा एक चर्चित गायक तथा समाजसेवी पनि हुन, लामो समय देखि सांगीतिक फाटमा आफ्नो छुट्टै पहिचानबनाउन सफल गायक गम्बु अहिले शिक्षाको लागि संगीत नाम दिएर एसिया देखि मध्यपूर्व हुदै  युरोप अमेरिका सम्म धेरै मुलुकहरुकोलागि डेढ महिना लामो  सांगीतिक यात्रामा निस्केका हुन् । दुबई बाट सुरु गरेका उनको सांगीतिक यात्रा दुबई, इजराइल, साइप्रस, हुदैबेल्जियम पुगेको छ भने त्यस पछि इटाली लन्डन हुदै अमेरिकामा समाप्त हुने भएको जानकारी गायक गम्बु बताउछन l
 kiss
ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १५ बर्ष देखि अमेरिकामा बस्दै आएका छन  भने उनि फुडक्लोथ एजुकेशन डट ओ.आर.जी, थ्री जी साउण्ड इन्कका प्रेसिडेन्ट साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट सम्मरहेका छन । बिगत १५ बर्ष देखि गायन अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी बरिष्ट समाजसेवीमा अमेरिका तथा नेपालमासमेत चिर परिचित व्यक्ति हुन ।उनले बिगत देखि अहिले सम्म दिन दुखि पिडित अनाथ अपाङ्गलाइ मात्र नभएर कलाकारहरु लाइपनि सहयोग गर्दै आएका छन  भने उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन र उनलेशिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै लगानी गर्दै आएका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK