म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

ENGLISH

ENTERTAINMENT

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

19 September, 2018 | Sandeep Bhattarai | 9940 Views | comments

प्रियंका चोपडा

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका चोपडा । चोपडा संसारभर चर्चित छिन् ।

तर, हालै उनी लामो समयदेखि दम रोगको सिकार भएको तथ्य बाहिर आएको छ । उक्त तथ्यको खुलासा चोपडाले उनको ट्वीटरमार्फत गरेकी हुन् । प्रियंका चोपडालाई ५ वर्षको हुँदा दम रोग लागेको थियो । उनले ट्वीटरमा भनेकी छिन, ‘दम एक रोग हो, यसलाई लुकाएर राख्नु आवश्यक छैन ।’ ट्वीटरमा उनले एउटा भिडियो पनि शेयर गरेकी छिन् ।

भिडियोमा उनले भनेकी छिन, ‘म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु । मेरी आमाले मलाई धेरै सहयोग गर्नुभयो । ‘पहिले मलाई मानिसरुले धेरै औषधी सेवन गर्नुहुँदैन, पछि औषधी खाने बानी बस्छ भन्थे । त्यसपछि मैले औषधि लिन बन्द गरें र इन्हेलर प्रयोग गर्न थालें, प्रियंकाले थपिन्, ‘यो औषधीहरुभन्दा राम्रो हुन्छ । मेरो नजिकका धेरैलाई मलाई दम छ भन्ने थाहा छ । मैले यसलाई कहिले पनि लुकाउने कोशिश गरिनँ ।’

प्रियंकाले अगाडि भनेकी छिन् ‘कैयौं पटक जब म स्टेजमा प्रस्तुति दिइरहेकी हुन्छु वा धुलोधुवाँ वरपर हुन्छु त्यसबेला मलाई इन्हेलरको आवश्यकता पर्दछ । त्यतिबेला मेरो वरिपरिका व्यक्तिहरुले मलाई दम रोग छ भन्ने थाहा पाउँछन् । तर मैले आफूलाई सम्हाल्दै मेरो कामलाई सुचारु गर्थे त्यसैले मेरो काम बीचैमा कहिलेपनि रोकिएन । त्यसैले आज म यहाँसम्म आइपुगे ।’

हाल उनी आफ्नो प्रेमी निक जोनससँग विवाहको तयारीमा जुटिरहेकी छिन् ।

प्रियंका चोपडाले आठ फिल्म नाकका कारण गुमाइन्

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK