‘म त तिम्रै हुँ नि’ आजबाट दर्शकमाझ

ENGLISH

ENTERTAINMENT

‘म त तिम्रै हुँ नि’ आजबाट दर्शकमाझ

22 July, 2016 | Anjana Bhandari | 1620 Views | comments

capture 2

पूर्वपति नायक भूवन केसीलाई चलचित्र निर्माणको उचाइ र सफलताको गुरु नायिका सुस्मिता केसी नै हुन् । सुस्मिताकै ग्राण्ड डिजायनमा करोडपति, नेपाली बाबु, सुपरस्टार, म तिमि विना मरिहाल्छुलगायत चलचित्र दर्शकका लागि राम्रा बनेको थिए ।

बक्स अफिसमा यी चलचित्रले उल्लेखनिय रेकर्ड बनाएका थिए । जब सुष्मिताबाट भुवन अलग्गिए उनका खराब दिन शुरु भए । उनकी सहयात्री नुहुदा निर्माण भएका चलचित्रले फ्लको ट्याग भिरे । जसमा साथी म तिम्रो असफल भयो भने ड्रिम्सले व्यापारिक हिसाबले सफल बनेपनि दर्शकले यो वर्ष सबैभन्दा बढी गाली गरेको चलचित्रमा पर्यो ।

यीनै भुवनलाई टक्कर दिन चलचित्रमा क्षेत्रमा आएकी सुस्मिता केसीले निर्देशन गरेको चलचित्र ‘म त तिम्रे हुँ नि’ फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट एकलौटीरुपमा प्रदर्शनमा आएको छ । उनलाई टक्कर दिने फिल्म कोही छैनन् । व्यापारिक हिसाले यस चलचित्रले कत्तिको सफलता हात पार्ने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

चलचित्रमा आकाश श्रेष्ठ, ज्योत्सना योगी, जीवन भट्टराई, अनुपमा श्रेष्ठ लगायतको अभिनय रहेको छ । लामो समय पर्दाबाहिर बसेकी सुस्मिता नायक भुवन केसीले चलचित्र ड्रिम्सको निर्माण गरेसँगै नेपाली फिल्म लिएर बजारमा आउनुलाई भने पक्कै पनि टक्कर दिन आएको हुनसक्ने आभास दर्शकहरुले गरेका छन् ।

वितरक सुनिल मानन्धरले अल नेपाल सोलो पर्दामा रिलिज गरेको बताएका छन् । युवा स्टार अनमोल केसी र उनीकी आमा सुस्मिता केसीले निर्माण गरेको यो चलचित्रको दर्शकसमक्ष खासै पहुँच भने पुग्न सकेको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK