म्युजिक खबर अवार्ड २०१७ को आवेदन खुला

ENGLISH

ENTERTAINMENT

म्युजिक खबर अवार्ड २०१७ को आवेदन खुला

20 February, 2017 | Bhawana Pathak | 600 Views | comments

छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

Music-Award

‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ भन्ने मूल नारालाई आत्मसात गर्दै म्यूजिक खबर डटकमको आयोजनामा गरिँदै आइएको यस अवार्डमा लोकदोहोरी, पप, आधुनिक, राष्ट्रिय भावको गीत, चलचित्र लगायतका विभिन्न विधामा अवार्ड केन्द्रित रहने बताइएको छ । कार्यक्रम आगामी जेठमा राजधानीमा सम्पन्न गरिने कार्यक्रम संयोजक पोखरेलले बताइन् । अवार्डमा सहभागी हुने सिर्जना २०७३ बैशाखदेखि चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्नेछ ।

गत वर्षहरुमा जस्तै यस वर्ष पनि गीतसंगीतको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्दै आएका अग्रज संगीतकर्मीलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिनेछ भने बाल प्रतिभा, संगीत पत्रकार, डायस्पोरा सम्मानजस्ता सम्मानका कार्यक्रम गरेर स्रष्टाहरुलाई नयाँ सिर्जनाका लागि उत्प्रेरित गर्ने आयोजक संस्था म्यूजिक खबरले बताएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK