मोहन भन्छन , तिमी जुन झै हासे म खुसिले बाँचौला (भिडियो)

ENGLISH

ENTERTAINMENT

मोहन भन्छन , तिमी जुन झै हासे म खुसिले बाँचौला (भिडियो)

19 June, 2016 | Bipin Acharya | 885 Views | comments

pप्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरिरहने रचनाकाहरु हाल दिनानु दिन बढ्दै गएको पाइन्छ । यस्तै एक उदाहरण बन्न पुगेका छन् ।

नेपालको बझांगमा जन्मेर कोरीयालाई कर्मथलो बनाउदै आएका मोहन राज भट्टराई । भट्टराईको हालमात्रै तिमी जुन झै हासे म खुसिले बाँचौला।।।तिमि शुखमा बाचेका म खुसिले नाचुला।।।बोलको गीत रेकर्ड भएको छ । यीनै रचनाकारको यस गीतमा सुमधुर आवाजका धनि राजेश पायल राई ले आवाज दिएका छन् । यस्तै गीतलाई संगीतकार राजशुक्र लिम्बू ले संगीत दिएका छन् भने गीतका एरेन्जर हुन् बाबूल गिरी ।

आधुनिक तथा सेन्टिमेन्टल यस गीतमा मोहनराजको गीती शब्दहरुले हरेक जोडिहरुमा प्रेमको भावना उर्जागर गर्ने देखिन्छ । हालसालै मात्रै रेकर्ड भएको यस गीतमा माया के हो कस्तो हुनुपर्छ भन्ने कुरालाइ समेत देखाउन खोजिएको छ । मोहनका अनुसार अब यस गीतको म्युजिक भिडियो समेत बनाउने सोच रहेको छ । मोहनको रचनामा अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेको यो गीत निकै उत्कृष्ठ बनेको छ । गीतको भावले नै झल्काउछ कि यो गीत निकै प्रमिल र चोखोमाया को भावनामा आधारीत रहेको छ । हाल उनको यस गीत युटुबमा सार्वजनिक भैसकेको छ ।

सानै उमेर देखि गीत संगीत र साहित्यमा रुचि राख्ने मोहन घरको जेठा छोरा हुन् । आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार मोहनले आगामी दिनहरुमानि यस्ता यस्तै आधुनिक गीतहरुको रचना गर्ने बताएका छन् । सानै देखि गीत गजल कविता लगायतका साहित्य सृजनामा लाग्दै आएका मोहनको संख्यात्मक रुपमा धेरै गीत रचना भने भएका छैनन् । तरपनि उनको यो कदमले नेपाली साँगेतिक जगतमा एक इटा थप्ने कार्यमा साथ दिएको छ ।

निकै नै मिजासिला र मिलनसार स्वभावका भट्टराई सँगीतमा रमाउन मन गर्दछन । जे जस्तो भएता पनि सफल रचनाकारको यो सपना पुरा भएकोमा उनलाइ बधाइ पनि ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK