मोसुलमा रिपोर्टिङको क्रममा पत्रकारको मृत्यु

ENGLISH

WORLD

मोसुलमा रिपोर्टिङको क्रममा पत्रकारको मृत्यु

26 February, 2017 | arjun baral | 690 Views | comments

इराकको मोसुलमा बिद्रोही विरुद्ध सरकारी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा एक जना पत्रकारको ज्यान गएको छ । इराकी कुर्दिस टेलिभिजन च्यानल रुदाकी पत्रकार शिफा गर्दीको ज्यान गएको हो ।

इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा बम विस्फोटनमा परि पत्रकार गर्दीको ज्यान गएको हो । सडक छेउमा भएको बम विस्फोटनमा परि ३० वर्षकी गर्दीको ज्यान गएको हो ।

गर्दीले जोखिम युक्त ठाउँमा पुरुष पत्रकारले मात्रै रिपोर्टिङ गर्न सक्छन् भन्ने आम मान्यतालाई तोडेकी थिइन् । मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेना र आइएसका लडाकुबिच संघर्ष भइरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK