मोरङको लेटाङ नगरपालिकामा फुटबल प्रतियोगिता जारी

ENGLISH

SPORTS

मोरङको लेटाङ नगरपालिकामा फुटबल प्रतियोगिता जारी

12 January, 2018 | Kabi Adhikari | 1385 Views | comments

मोरङ । मोरङको लेटाङ नगरपालिकामा जारी वार्डस्तरीय टंक आले स्मृति फुटबल प्रतियोगितमा समुह ए तर्फ वार्ड नं. ९ र ४ बीचको खेल अहिले जारी छ ।

letang-lafa-club

अहिले सम्म लेटाङ ९ ले लेटाङ ४ लाई ० का विरुद्ध १ गोलले अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा दिपेश मगरको गोलले वार्ड नं. ९ लाइ खाता खोल्ने अवसर जुटेको हो ।

भोलीको खेल समुह २ र ६ बीच हुने खेल संयोजक नवीन पिठाकोटेले जानकारी दिए । फाइनल खेल पुस ३० गते फडानी फुटबल ग्राउण्डमा हुने आयोजकले जनाएको छ । खेलको आयोजना लाफा क्लब मोरङले गरेको हो ।

१६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK