“मोना स्पेन भलिबल कप २०१७” पर्वत समाज स्पेनलाई

ENGLISH

NRN GLOBAL

“मोना स्पेन भलिबल कप २०१७” पर्वत समाज स्पेनलाई

बार्सिलोना

12 July, 2017 | Bipin Acharya | 1420 Views | comments

“मोना स्पेन भलिबल कप २०१७” को उपाधि पर्वत समाज स्पेनले जितेको छ । बार्सिलोनामा सोमबार  सम्पन्न फाईनल खेलमा आयोजक मोना स्पेन “ए” लाई ३-१ को सेटमा पराजित गर्दै पर्बतले उपाधि चुमेको हो।

बिजेता टिमले ५ सय १ युरो र उपबिजेताले २ सय ५१ युरो नगद सहित ट्रफी र मेडल जितेका छन्। प्रतियोगितामा मोना स्पेन “बि”,बार्सिलोना नेप्लिज ग्रुप,मगर समाज र प्रबासी नेपाली मञ्चले समेत भाग लिएका थिए।

अशोक किरण न्यौपानेको कप्तानीमा बिजयी बनेको टिममा अनन्त लामिछाने, श्री प्रसाद गरभुजा पुन,साउ गुरुङ्,युनिश गुरुङ,हरी पौडेल,उमेश पुरी,शिव गिरी,अशोक गुरुङ लगायतका खेलाडीहरु सहभागी थिए।बिजेता टिमका गरभुजा पुन उत्कृष्ट खेलाडी तथा उपबिजेता मोना स्पेन “ए” का लोकेन्द्र पुन अनुशासित खेलाडी घोषित भए।

यसअघि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले प्रतियोगिताको उद्घाटन गरे। मोना स्पेनका अध्यक्ष तपन रोकाको अध्यक्षता सम्पन्न कार्यक्रमको संयोजन लक्ष्मण खत्रीले गरेका थिए।

तस्बिर:-साईग्रेस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK