मोदीभन्दा आमिर खान लोकप्रिय

ENGLISH

ENTERTAINMENT

मोदीभन्दा आमिर खान लोकप्रिय

23 May, 2017 | Bhawana Pathak | 685 Views | comments

भारतीय अभिनेता आमिर खान चीनमा निकै लोकप्रिय बन्दै गएका छन् । चीनको अत्यधिक लोकप्रिय माइक्रो ब्लगिङ साइट ‘वेइबो’ मा रहेको आमिरको अकाउन्टमा उनका फलोअरहरुको संख्या ५ लाख ८६ हजार पुगेको छ । यस मामलामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पछाडि छोडेका छन् ।

आमिरले आफ्नो फिल्म दंगल चीनमा रिलिज हुनु अगाडि बेइवोमा आफ्नो अकाउन्ट खोलेका थिए । दंगलले चीनमा ठूलो सफलता पायो । यसले केवल १३ दिन भित्र ७.६ करोड डलरको ब्यापार गरेको थियो । यसले चीनमा चलिरहेका थुप्रै हलिउड फिल्मलाई समेत उछिनेको थियो ।

मोदीले २०१५ मा चीनको भ्रमण गरेका थिए । भ्रमणपूर्व उनले आफ्नो वेइबो अकाउन्ट खोलेका थिए जसमा १ लाख ६९ हजार फलोअर्स छन् । त्यतिबेला मोदी चीनमा सर्वाधिक लोकप्रिय भारतीय थिए भने अहिले उनलाई आमिरले उछिनेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK