मोडल अनुले अमेरिकाबाट गरिन ट्राभल ब्यवसायको सुरुवात

ENGLISH

NRN GLOBAL

मोडल अनुले अमेरिकाबाट गरिन ट्राभल ब्यवसायको सुरुवात

3 July, 2017 | Bipin Acharya | 655 Views | comments

नायिका तथा मोडल को परिचय बनाएकी अनु खड्का अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएकी छिन । अमेरिका आएको एक बर्ष पनि नपुग्दै ट्राभल ब्यबसाय सुरुवात गरेकी छिन ।

एभरेस्ट ट्राभल्स एन्ड टुर्स नाम दिइएको उक्त ट्राभल न्यूयोर्क ज्याक्सन हाइट्स मा अबस्थित ७४ स्ट्रीट मा रहेको छ । निकै सकारात्मक सोच कि धनी अनु गायन तथा नृत्य मा पनि त्यतिकै शौखिन छिन ।

युबा देखी बृद्ध सम्म सबै को मन जिती आफ्नो ब्यबसाय सन्चालन गर्ने अनु को चाहना छ। नेपाली दाजु, भाइ, दिदी बैनी हरु सबै लाई सुपथ मुल्य मा टिकट उपलब्ध गराउनु एभरेस्ट ट्राभल्स एन्ड टुर्स को मुख्य उदेश्य हो ।

नेपाली हरु को निकै चहल पहल रहेको ज्यक्सन हाइट्स मा नेपाली समुदाय ले आफ्नो ब्यबसाय मा राम्रो साथ दिने कुरा मा अनु ढुक्क छिन । आफु मात्र होईन आफु जस्तै अरु युबा युबती हरु पनि यो क्षेत्र मा आउन भन्ने उनको चाहना छ। बिदेश मा शिक्षा को धेरै महत्व भएको हुनाले साथै आफु मा पढ्ने चाहना ले गर्दा अनु छिट्टै मास्टर्स गर्ने तयारी मा छिन।

उनि भन्छिन– शिक्षा नै जिबन को पहिलो बिन्दु हो जस्ले हाम्रो जिबन परिवर्तन गराउन सक्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK