‘मोटरसाईकलमा’ स्वस्तीमा र प्रदीप

ENGLISH

ENTERTAINMENT

‘मोटरसाईकलमा’ स्वस्तीमा र प्रदीप

9 May, 2017 | Bhawana Pathak | 655 Views | comments

सिनेमा ‘प्रेम गीत २’ को आईटम गीत सार्वजनिक भएको छ । ‘मोटरसाईकलमा’ बोलको गीतमा नायिका स्वस्तीमा खड्का , प्रदीप खड्का, अश्लेशा ठकुरी लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

प्रदाप दास र ईन्दिरा जोशीको आवाजमा सजिएको यो गीतमा एलिस कार्कीको संगीत छ भने राजेश कुमार श्रेष्ठ र बबिनका शब्द । स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेर ‘मोटरसाईकलमा’ बोलको गीत तयार पारेका छन् जुन नेपालीका लागि बिल्कुलै नयाँ स्वाद हो ।

संगीतकारका अनुसार क्लब गीतलाई स्कटिस फ्लेवरमा कम्पोज गरिएको हो । एलिस नेपाली अडियन्सले यो गीतलाई मन पराउनेमा विश्वस्त छन् |नेपाल थाईल्याण्ड तथा वर्मामा छायाकंन गरिएको यो सिनेमाको शीर्ष गीत केही समय अघि मात्रै रिलिज गरिएको थियो जसलाई अडियन्सले खुबै रुचाएका छन् । राम शरण पाठकको निर्देशन र सन्तोष सेनको निर्माण रहेको ‘प्रेम गीत २’ साउन १३ मा प्रदर्शन हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK