मेलिना राईको “म भन्दा नि”बोलको गीत भाइरल बन्दै (भिडियो)

ENGLISH

ENTERTAINMENT

मेलिना राईको “म भन्दा नि”बोलको गीत भाइरल बन्दै (भिडियो)

23 January, 2017 | Sandeep Bhattarai | 930 Views | comments

मेलिना राई

सुमधुर आवाज, सुन्दर शब्द, मीठो संगीतले सजिएको “म भन्दा नी” बोलको गीत चार महिनामा दश लाखभन्दा बढि दर्शक स्रोताहरूको मन जित्न सफल गायिका मेलिना राईको सुमधुर आवाजमा रहेको यो सुपर हिट गीत, प्रत्येक गीत संगीत प्रेमीहरूको मन मुटुमा बस्न सफल भएको छ ।

गायिका मेलिना राईको आवाजमा रेकर्डिङ भएको यो गीतको ट्र्‍याक युटुबमा भेटिएपछी आफ्नो खर्चमा भिडियो बनाउने तथा गीत आफैले गाएर प्रचारकालागि युटुबमा गीत हाल्नेहरू पनि सयौं भेटिएका छन् ।

गायिकाको एकल स्वरमा रहेको उक्त गीतलाई अन्य गायक/गायिका, तथा गीत, संगीत प्रेमीहरूले संगीतको उच्च कदर गरेर उक्त गीतलाई आफ्नो आफ्नो स्वरमा रेकर्डिङ पनि गरेको देखिन्छ र प्रचारकोलागि संचार क्षेत्र युट्युब , फेसबुक, ट्वीटर आदिमा सो गीतको भिडियो प्रचार गरेको देखिन्छ । गीत एक गायक/गायिका फरक सबै अडियो र भिडियो जोड्दा यही गीत सत्र लाखभन्दा बढिले सुनेको र हेरिएको छ र अझै पनि दिन दिनै यो गीतको भिडियो र अडियो बन्ने र बनाउने होडबाजी चलेको छ अनि चर्चा जताततै हुँदैछ । संगीतकार तथा रचनाकारले यस्तो हुनु गीतको सफलता भएको बताउनु हुन्छ ।

नेपाली गीत संगीत क्षेत्रमा यसरी यति चाँडो सबैको तन मनमा बस्न सफल सुपर हिट बनेको गीत कवि, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राज कुमारको संगीतमा अकस्तिक नेपाल स्टुडियोमा रेकर्डिङ भएको हो । कभर भिडियो पासांग सेर्पाले छायांकन गरेको हो । एम सिरिजको युटुबमा यो गीत र यस गीतको ट्र्याक रहेको छ । दर्जन भन्दा बढी कृतिहरूका रचनाकार र म भन्दा नि गीतका संगीतकार ” म भन्दा नी ” को अपार सफलताका कारण अब बजारमा “म भन्दा नी-२” चाँडैभन्दा चाडै आउने बताउनु हुन्छ ।

भिडियो –

मेलिना राईको ‘म भन्दा नि राम्री ‘सार्वजनिक (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK