मेलिना राईको नयाँ गीत सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

मेलिना राईको नयाँ गीत सार्वजनिक (भिडियो)

27 November, 2017 | Kunjar Bhattarai | 665 Views | comments

पछिल्लो समय एकपछी अर्को गीत मार्फत दर्शकको मन जित्दै अगाडी बढेकी गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘तिमि मेरो जिन्दगीको’ बोल रहेको गीतमा उनको स्वर मात्र नभई उनी आफै फिचर्ड पनि भएकी छिन ।गीतमा उनीसंगै गायक रेवत राई पनि फिचर्ड भएका छन् । सार्वजनिक गीतमा शब्द जगत नबोदितको रहेको छ भने तारा प्रकास लिम्बुको संगीत रहेको छ ।

एल्बम अलग उपहारमा संग्रहित यस गीतको भिडियो मेलिनाकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ओम प्रसाईको छायाँकन रहेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । प्रेम भाव व्यक्त गर्ने यस भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

मेलिना राई , गायिका -यसरी गीतमा फिचरीङ भएको पहिलो पटक हो । रमाइलो महसुश त भयो नै साथै गीतको लिपसीङ भएकोले सहज पनि भयो । अन्य गीतमा पनि नदेखिएको त हैन तर यसमा पुरै गीतमा देखिदा रमाइलो लाग्यो । गीतमा एकले अर्काको मायालाई महसुश गरेको भाव व्यक्त गरिएको छ ।

लिना राईको “म भन्दा नि”बोलको गीत भाइरल बन्दै (भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK