मेलबर्नमा सत्य-स्वरुप साँझ सम्पन्न

ENGLISH

NRN GLOBAL

मेलबर्नमा सत्य-स्वरुप साँझ सम्पन्न

2 May, 2017 | Bipin Acharya | 1190 Views | comments

सेवेन इपिक इन्टर्टेन्मेन्टको आयोजनामा  मेलबर्नमा सत्य-स्वरुप साँझ सम्पन्न भएको छ ।

नेपाली सुगम संगीतका चर्चित दुई दाजु भाई सत्यराज आचार्य र स्वरुपराज आचार्यकोले कार्यक्रममा आफ्ना गीतसंगै आफ्ना पिता भजन शिरोमणि भक्तराज आचार्यका थुप्रै गीतहरु प्रस्तुत गरेका थिए ।

जव सत्यराजले आफ्ना पिताको स्वरमा रहेको ‘जहा छन् बुद्धका आँखा’ भन्ने गीत प्रस्तुत गरे त्यससंगै दर्शकहरु भाबुक बनेका थिए ।

सिड्नीबाट ल्याइएका राड्स स्टुडियोका बाध्यबाधकहरुको किबोर्ड, तबला, गीतार लगायतको बाध्यबादनसंगै लाइभ कन्सर्ट दिएका सत्यस्वरुपलेे भक्तराज सङ्गति कोषका लागि आफ्ना सिडी बेचेर अर्थ सङ्कलनसमेत गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु श्याम छन्त्याल र अशोक खतिवडाले स्वर सम्राट नारायण गोपाल र तारादेवीप्रती सम्मान गर्दै उनीहरुका गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली सुगम संगीतलाई माया गर्ने दर्शकहरुको उलल्लेख्य उपस्थिती थियो ।

कार्यक्रमको समापन गर्दै सेवेन इपिकका उज्ज्वल घिमिरेले नेपाली सुगम संगीत र श्रस्टाहरुको सम्मानमा कार्यक्रम गरिएको जानकारी दिएका थिए ।

बासुदेव मरहठ्ठा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK