मेरो भन्दा धेरै माया गीत सार्वजनिक

ENGLISH

ENTERTAINMENT

मेरो भन्दा धेरै माया गीत सार्वजनिक

15 January, 2017 | Krishna Adhikari | 655 Views | comments

getगायक मोहन शाहको पहिलो आधुनिक गीति एल्वम “मेरो भन्दा धेरै माया” सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रालिको प्रस्तुति रहेको “मेरो भन्दा धेरै माया” एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गितमा माया प्रेमका कुराहरुलाई समेट्दै मन परेको मान्छेले अरुलाई मन पराएका कुराहरु गरिएको छ ।

भर्खरै मात्र सार्वजनिक भएको गीतमा मेरो भन्दा धेरै माया अरु सँग पाउछौ भने, बिना कसुर सधै मलाई दोष मात्रै लाउछौ भने, केहि गुनासो छैन मेरो एक्लै जिउन तयार छु म, हरपल तिम्रै सम्झनामा आशु पिउन तयार छु म, जस्ता शब्दहरु सजिएका छन ।

गायक मोहन शाहको आवाज रहेको गीति एल्बम “मेरो भन्दा धेरै माया”मा सन्दीप ढकालको शब्द रचना तथा राजकुमार बगरको संगीत रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अनु शाह र बिक्रम बुढाथोकिले अभिनय गरेका छन ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई रामेश्वर कार्कीले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल बसन्त फिल्मस् प्रालिले बजार व्यवस्थापन गरेको हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK