मेरो पैसा खोइमा वर्षा राउत अनुबन्धित

ENGLISH

ENTERTAINMENT

मेरो पैसा खोइमा वर्षा राउत अनुबन्धित

26 December, 2016 | Anjana Bhandari | 950 Views | comments

barsha-raut

बलिउड सिनेमा भूतनाथ रिटन्र्सका निर्देशक विवेक शर्माको रोजाईमा परेर, बर्षा ‘मेरो पैसा खोई’मा मुख्य अभिनेत्रीको रुपमा देखिने भाग्यमानी अभिनेत्री बन्न पुगेकी छिन् । अभिनेत्री बर्षा राउत सिनेमा ‘मेरो पैसा खोई’मा मुख्य अभिनेत्रीको रुपमा देखा पर्ने भएकी छिन् । सिनेमा छक्का पञ्जा हेरेपछि निर्देशकलाई बर्षाको अभिनय मन परेको थियो ।

त्यसपछि निर्देशकले बर्षालाई मुख्य भूमिकाका लागि प्रस्ताव राखे । बर्षाले पनि यो सुनौलो अवसर गुमाईनन् र आफूले चाहेको जति रकम मागेर सिनेमामा अनुबन्धित भईन् । लगातार तीन सिनेमा सफल हुँदै गएपछि बर्षाले यो फिल्ममा अहिलेका चलन चल्तीका नायिकाहरुले भन्दा धेरै पारिश्रमिक मागेको बुझिएको छ ।

तर निर्माण टिमले उनलाई बिना हिचकिच उनले तोकेको पारिश्रमिक दिएर फिल्मका लागि अनुबन्धित गरेको छ । रोज राणाको निर्माण रहेको यो सिनेमामा अर्कि अभिनेत्री बर्षा सिवाकोटीको पनि अभिनय रहने छ । त्यस्तै अन्य कलाकारहरुमा सौगात मल्ल, सागर तिवारी, बुद्दि तामाङ रहनेछन् । सिनेमा माघको दोस्रो सातादेखि फ्लोरमा जाने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK