मेरिल्याण्ड र भर्जिनिया: अमेरिका कै १० स्थानका करोडपति धनाड्य घरपरिवार

ENGLISH

NRN GLOBAL

मेरिल्याण्ड र भर्जिनिया: अमेरिका कै १० स्थानका करोडपति धनाड्य घरपरिवार

19 February, 2017 | Krishna Adhikari | 725 Views | comments

download-3

विजय थापा,अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने घरपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति घरपरिवार भएको तथ्यांक तथा समाचार बाहिर आएको छ  ।

फिनिक्स बजारीकरण अन्तर्राष्ट्रियले गरेको एक सर्वेक्षण अनुसार अमेरिकाका १ देखि १० सम्म शीर्ष स्थानका करोडपति घरपरिवारहरु डीसी,मेरिल्याण्ड तथा भर्जिनिया क्षेत्रमा बसोबास गर्ने घरपरिवारहरु जनाएको छ ।

सन् २०१६ को सर्वेक्षण अनुसार ७.५५ प्रतिसत अंक प्राप्त गरि अन्य सबै राज्यलाई पछाडी छोड्दै मेरिल्याण्ड राज्यका घरपरिवार शीर्ष स्थानका करोडपति धनाड्य घर परिवार बन्न पुगेका हुन् । सन् २०१५ भन्दा मेरिल्याण्ड राज्यको प्रतिसत ७.७ रहेको थियो भने तर तुलनात्मक रुपमा सन् २०१५ भन्दा घट्न गएको छ ।

मेरिल्याण्ड राज्यमा घरपरिवार २ करोड २३ लाख ७ हजार ५ सय ७ बाट वृद्धि भै २ करोड २५ लाख ४ हजार ७ सय ९८ घरपरिवार पुगेको छ ।

यसै गरि सन् २०१५ को तुलनामा भर्जिनिया तथा डीसी क्षेत्रका करोडपति घरपरिवारको वृद्धिमा पनि ह्रास भएको छ । तथ्यांक अनुसार भर्जिनिया अझ पनि आठौ तथा डीसी नवौ डिसी ओगट्न सफल भएको छ । डीसी आर्थिक मन्दीको कारण २० औ स्थानमा सम्म पुगेको थियो ।

गत बर्ष २०१६ को अगस्तमा गरिएको एक सर्वेक्षण अनुसार बृहत वाशिंगटन डीसी अमेरिका कै उच्चतम सघन घरपरिवार करोडपति जिप कोड भएको शहर भएको छ ।

यसै गरि कनेक्टिकट दोश्रो,न्युजर्सी ,हवाई ,अलास्का ,म्यासाचुसेट्स ,न्युह्याम्पसायर तथा डेलावेयर क्रमस १० औ स्थानमा पर्न गएका छन् ।अमेरिकामा उच्च धनि वर्ग तथा मध्यम धनि वर्गको खाडल फराकिलो रुपले वृद्धि भै रहेको तथ्यांकले देखाएको छ ।

अमेरिकामा करोडपति घरपरिवार गत पाँच बर्ष देखि झन्डै ८ लाख बढेको देखिएको छ भने जुन अनुपात ज्यादा रुपले अपरिवर्तन छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK