मेक्सिको सहरमा ट्रम्पविरुद्ध प्रदर्शन

ENGLISH

WORLD

मेक्सिको सहरमा ट्रम्पविरुद्ध प्रदर्शन

13 February, 2017 | arjun baral | 810 Views | comments

mexcio

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पको आप्रवासी नीति र मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन मेक्सिकोले नै रकम लगाउनुपर्ने अडानको विरोधमा मेक्सिकोमा हजारौँ व्यक्तिले प्रदर्शन गरेका छन् ।

मेक्सिकोको एक दर्जन भन्दा बढी सहरमा सो प्रदर्शन भएको बताइएको छ । मेक्सिको सिटीलयागत देशका अन्य सहरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मेक्सिको झन्डा बोकेका प्रायः व्यक्तिले सेतो लुगा लगाएका थिए ।  प्रदर्शनमा सहभागी व्यक्तिले अङ्ग्रेजी र स्पेनी भाषामा लेखिएको झन्डा बोकेका थिए ।

मेक्सिकाली जनताले निकालेको यो जुलुस शान्तिपूर्ण रहेको थियो । एकजना प्रदर्शनकारीले बोकेको प्लेकार्डमा डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘तिम्रो साहासलाई विश्वका धेरै व्यक्तिले घृणा गर्छ भनेर लेखिएको थियो’। सो प्रदर्शनको क्रममा अमेरिकी राष्ट्रपतिलाई मेक्सिकोको सम्मान गर्न समेत माग गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK