मृत्युदण्डको सजायवाट मलेसियामा जोगिए एक नेपाली

ENGLISH

NRN GLOBAL

मृत्युदण्डको सजायवाट मलेसियामा जोगिए एक नेपाली

रामचन्द्र नेपाल

16 September, 2017 | Bipin Acharya | 625 Views | comments

मलेसियामा एक नेपाली मृत्युदण्डको सजायवाट जोगिएका छन् । इलामको एकतप्पा गाविस वडा न ७ घर भएका भिम दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिएका हुन् ।

गएको वर्ष फेब्रुवरी १८ तारिखमा रातिको ११ वजेतिर उनी पक्राउ परेका थिए । शुक्रबार (सेप्टेम्बर १५ तारिख)का दिन मकामा तिङगी अदालतमा आफ्नो वकिलले बहस गरेपछि उनी निर्दाेष ठहरिएको वकिलको फेसबुकमार्फत भिडिमा जानकारी दिएका छन् ।

दियालीले भनेका छन्,’मेरो गाजा केश थियोे जुन मेरो थिएन अर्काे साथीको थियो, ऊ गयो । मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो ।

उनले भनेका आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन आग्रह गरेका छन् ।

नेपाली दुतावासका द्धितीय सचिव प्रेमराज गौतमले दियालीको सबै डकुमेन्टहरु मगाएपछि कहिले नेपाल पठाउन सकिन्छ त्यसको लागि तयार गरिरहेको वताए ।

दियालीका गाउँले वुद्धिमान राईले भने,’मलाई दियालीको वारेमा रेशम बरालीले जानकारी दिएका थिए, त्यसपछि दुतावासमा गएर कुरा राखे आज जेलवाट छुटेर क्याम्पमा पुगेका छन् पुलको काम गर्न पाउदा खुसि लागेको छ ।’

दियाली तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । उनले सुगाईवुलो जेलमा करिव डेढ वर्ष विताएका थिए भने अब केही समय घर फर्किने छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK