मृगौला पिडित सबितालाई अल तामिज क्लिनिक कम्पनिका नेपालीहरुबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

मृगौला पिडित सबितालाई अल तामिज क्लिनिक कम्पनिका नेपालीहरुबाट आर्थिक सहयोग

रुद्र शर्मा, कतार

7 September, 2017 | Sandeep Bhattarai | 755 Views | comments

सबिता

कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला पीडित सबिता नेपालीलाई सोहि कम्पनिमा कार्यरत उसका केहि साथी भाइहरुले आर्थिक संकलन गरि गत १६ अगस्ट २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपैयाँ पीडित सबिता परिवारलाइ नै हस्तान्तरण गरेका छन् l

पीडित सबिता शंखरपुर नगरपालिका वार्ड न.९ काठमाडौं निवासी हुन् l पारिवारिक स्थिति अत्यन्तै नाजुक भएको कारण बिगत ५ बर्ष देखि कतार स्थित अल तामिज क्लिनिक कम्पनिमा कार्यरत थिइन l करिब २ महिना पहिले सबितालाइ क्यान्सर रोग लागेको थाहा पाए पश्चात ४५ दिन जति कतारको हामद अस्पतालमा उपाचार गराउदै आएकी थिइन् l उपाचारको क्रममा उसलाई हमाद अस्पताल रिफर गरे पश्चात २ हप्ता पहिले नेपाल गएर ओम अस्पताल उपाचार गराउदै छिन l दुवै मृगौलाले काम नगरेको हुँदा प्रत्येक २ दिनको फरकमा डाइलोसिस गरिरहेकि छन् l मृगौला प्रत्यारोपण गर्नको लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमानित गरिएको पारीवार पक्षले बताउछन l

करिब ३२ बर्षिया सबिताका एक नाहबालक छोरा छन् कतार आउनु अगाबै श्रीमानले दोश्रो विवाह गरेका थिए l पारिवारिक स्थिति नाजुक भएको कारण आफ्नो नहाबालक लाइ पालन पोषणको निमित्त कतार आईकी थिईन l श्रीमानले दोश्रो विवाह गरे पश्चात सबितालाई कुनै पनि तरहबाट हेरेका छैनन् l मृगौला पिडित सबिता नेपालीको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा निजलाई स्वइच्छा आर्थिक सहयोग गरिदिन समेत अपिल गरेकी छन् l

आफू काम गर्ने कम्पनीका खोटांग जिल्ला घर भएका चुडामणि पुरी र उनकी साथी सिता कुवार लागएतका साथीहरुले उक्त संकलित रकम सबिता नेपालीलई आइएमइ मार्फत मृगौला पीडित सबिता नेपालीको नाममा नेपाल पठाएका थिए l सहयोग संकलन गर्ने सम्पूर्णलाई सबिताले धन्यवाद समेत दिएकी छन् l

बेलायतबाट मृगौला पीडित पोखरेली श्रष्टालाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK