मुसहर बस्ती निर्माणका लागि निगाता क्षेत्रबाट सहयोग

ENGLISH

NRN GLOBAL

मुसहर बस्ती निर्माणका लागि निगाता क्षेत्रबाट सहयोग

7 November, 2017 | Kunjar Bhattarai | 975 Views | comments

गत श्रावन  महिनामामा नेपालमा परेको भारी वर्षाका कारण धेरै जनाको मृत्यु तथा हजारौं जना घरबार बिहिन भएका थिए ।  त्यसै स्वरूप चितवन रत्ननगर  ७ सिसुवार रहेको बाढीपिडित  मुसहर समुदायको घर निर्माणका लागि रोटरी क्लब अफ रत्ननगरलाई एनआरएनए निगता जापान  र  नेपाली  सोसाइटी निगता जापान ले बाढिपिडित सहयोगार्थ  १०८००० , ( एक लाख आठ हजार ) प्रदान गरेको छ ।

रत्ननगरमा आयोजित कार्यक्रममा निगाता क्षेत्र संयोजक बिष्णु भट्टराई स्वयं उपस्थित भएर राेटरि डिष्ट्रिक्ट ३२९२  जाेन २०  का असिस्टेण्ट गभर्नर राे. राजेन्द्र कुमार श्रेष्ठ एवम् चितवन रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनकाे समुपस्थितिमा राेटरि माेडेल भिलेज निर्माण निमित्त रोटरी क्लब अफ रत्ननगरलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अबसरमा एनआरएनए निगता जापान संयोजक बिष्णु भट्टराईले जापानमा रहेका नेपालीहरुबाट संकलित रकम सिमांकित  मुसहर समुदाएको घर निर्माणका लागि सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो ।   राेटरि डिष्ट्रिक्ट ३२९२  जाेन २०  का असिस्टेण्ट गभर्नर राे. राजेन्द्र कुमार श्रेष्ठले  रोटरी  कल्बका सदस्य र बिदेशमा बस्ने गरेका नेपालीको सहयोग बाट यो नमुना बस्ती निर्माण गर्ने योजना भएको बताउनुभयो ।

मञ्जय सादा १२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

केन्या

केन्याको ‘स्ट्रिट क्लव’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK