मुद्दा फछ्र्योट उत्साहजनक छ – प्रधानन्यायाधीश

ENGLISH

मुद्दा फछ्र्योट उत्साहजनक छ – प्रधानन्यायाधीश

27 July, 2016 | Bhawana Pathak | 1200 Views | comments

प्रधानन्यायाधीश सुशीला कार्कीले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्गले मुद्दा फछ्र्योट गर्न सफल भएको बताउनुभएको छ ।

sushila-karki

सर्वोच्च अदातलले सोमबारदेखि सुरु गरेको सर्वोच्च अदालतल र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबीच न्यायपालिकाको वार्षिक कार्यप्रगति समीक्षाको समापनमा उहाँले विषम परिस्थितिमा पनि उत्साहजनक ढङ्ले अदालतले गरेका कामप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गर्न सफल भएकामा धन्यवाद दिँदै अदालतको सेवा प्रवाहमा प्रभावकारीता ल्याई न्यायमा सहज पहुँचको सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

उहाँले अघिल्लो आवमा सम्पन्न भएका राम्रा कामलाई निरन्तरता दिन र गतवर्ष सम्पन्न गर्न नसकिएका काम चालु आवमा थप उत्साहका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । समीक्षाका क्रममा सर्वोच्च अदालत तथा देशभरका पुनरावेदन र मातहात जिल्ला अदालतको कार्यप्रगति प्रस्तुतीकरण तथा छलफल भएको थियो ।

एक वर्षको कार्य समीक्षामा अधिकांश अदालतले योजनाले निर्धारण गरेबमोजिम लक्ष्य हासिल गर्न सफल भएको देखिएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK