मुटु झोलामै बोकेर पनि बाँचे १७ महिना

ENGLISH

WORLD

मुटु झोलामै बोकेर पनि बाँचे १७ महिना

14 June, 2016 | Anjana Bhandari | 615 Views | comments

भनिन्छ जीवन संघर्ष हो । संघर्ष र धैर्य गर्यो भने यहाँ जे पनि पाउन सकिन्छ । यो भनाइलाई अमेरिकाका एक जना युवकले प्रमाणित गरिदिएका छन् । शरीरको सबैभन्दा संबेदनशिल अंग हो मुटु ।

heart

यदी यसले थोरै समय पनि काम गर्न छोड्यो भने मान्छे मर्न कति बेर लाग्दैन । तर अमेरिकाका ति युवकको छाती भित्रको मुटुले काम गर्न छोडेपछि पनि १७ महिना बाँच्न सफल भएका छन् ।

उनको छातीको मुटुले काम लगरेर के भो त ? उनले १७ महिनासम्म आफ्नो लागि २४ घण्टा काम गर्ने मुटु झोलामा रोखर उनी बाँच्न सफल भएका छन् ।

मिचिगनका २५ वर्षीय स्टान लार्किन हो उनको नाम, जो मुटु विना १७ महिना बाँचे र अहिले मुटु प्रत्यारोपण गराएर प्राकृतिक अवस्थामै फर्किएका छन् ।फेमेलियल कार्डियोमायोप्याथी नामक रोगका कारण उनको मुटुले काम गर्न छाड्यो ।

उनलाई तत्काल मुटु प्रत्यारोपण गर्नका लागि दाता भेटिएन । त्यसपछि मिचिगन फ्रेन्केल कार्डियोभास्कुलर सेन्टरका डाक्टरहरुले उनलाई एउटा कृत्रिम मुटु राखिदिए सन् २०१४ मा ।

झोलामा बोकेर हिड्नुपर्ने त्यो कृत्रिम मुटु सिन्कार्डिया झण्डै ६ किलोको थियो र त्यसको काम उनको सरीरमा रगत पम्प गर्नु नै थियो ।लार्किनका दाईमा पनि उस्तै समस्या थियो । तर उनले लामो समयसम्म कृत्रिम मुटुको भाँडो बोकिरहनुपरेन ।

किनकी एकजना मुटुदाता छिटै भेटिएपछि सन् २०१५ मै उनको मुटुको शल्यक्रिया भयो । तर लार्किनले भने सामान्य जिवनमा फर्किन १७ महिना कुर्नुपर्यो ।

धन्य चिकित्सा विज्ञानको चमत्कारका कारण उनले नयाँ जिवन पाए । अब आफु सामान्य मानिस झैँ दौडिन सक्ने आशा उनमा छ । उनले आफुलाई नयाँ जिवन दिने डाक्टर तथा मुटुदातालाई धन्यवाद दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK