मीडियामा आउन रुचाउदैनन् सौगात मल्ल

ENGLISH

ENTERTAINMENT

मीडियामा आउन रुचाउदैनन् सौगात मल्ल

15 June, 2016 | Anjana Bhandari | 530 Views | comments

नेपाली चलचित्र क्षेत्रमा कमै मात्र यस्ता कलाकार छन्, जो आफ्नो भूमिकामा डुब्न रुचाउछन् ।हरेक चलचित्रमा फरक–फरक गेटअपमा देखिने र दर्शकलाई फरक स्वादका चलचित्र दिने कलाकारमा पर्छन् सौगात मल्ल ।

Saugat

तर उनि मिडीयामा त्यति देखिदैनन्। सौगात भन्छन्–‘मलाई मिडियामा आइराख्न मन लाग्दैन । म जे काम गर्छु, त्यो चलचित्रमा देखिन्छ ।

उनले अभिनय गरेको चलचित्र ‘लुकामारी’ यहि असार १० गतेबाट देशभरका हलमा लाग्दैछ । सौगातको फरक गेटअप र संवाद भन्ने शैलीका कारण पनि यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ ।

एक चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहेकाले पनि सौगात ‘लुकामारी’को प्रचारमा देखिन पाएका छैनन् । श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुरजमानसिंह भण्डारीले निर्माण गरेका हुन् ।

चलचित्रमा कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्रमा कमेडीको साथमा थ्रिलर बिषय समावेश छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK