मिस वर्ल्ड मानुषीद्वारा दीपिकाको प्रसंशा

ENGLISH

ENTERTAINMENT

मिस वर्ल्ड मानुषीद्वारा दीपिकाको प्रसंशा

28 November, 2017 | Kunjar Bhattarai | 1310 Views | comments

मिस वर्ल्ड मानुषी छिल्लरले दीपिका पादुकोणको  प्रसंशा गरेकी  छिन् ।

फिल्म ‘पद्मावती’  विवादमा आफ्नो प्रतिक्रिया दिने क्रममा उनले दीपिकाको तारिफ गर्दै ज्यान मार्ने धम्कीलाई पनि दीपिकाले ह्यान्डल गरेकोमा प्रसंशा गरेकी हुन् ।

मानुषीले भनिन्, ‘भारतीय महिलाहरु हरेक समस्याहरुसँग जुध्न सक्षम छन् । सबै भारतीय महिलाहरुमा एक कुरा समान छ । हामी चुनौतीसँग जुधेर अरुका लागि उदारहणको पात्र बन्न सफल हुन्छौं ।’ उनले अगाडि भनिन्, ‘हामीले आफूले आफैलाई कन्फिडेन्ट बनाउन जरुरी छ । यद्यपी, यो गर्दाखेरी हामीले धेरै मुश्किलको सामना गर्नुपर्छ । कहिले काहिं लाग्छ कि यो महिलाका लागि अनुकुल समाज होइन ।’

‘व्यक्तिगत रुपमा हामीले एक उदाहरण तयार गर्नुपर्छ र महिलाहरुमा आत्मविश्वास हुनुपर्छ कि उनीहरु एउटा अद्भुत काम गर्न सक्दछन् ।’, मानुषीले भनिन् ।

फिल्म ‘पद्मावती’को रिलिजले गर्दा विभिन्न राजनीतिक दल र संगठनका सदस्यले भंसाली, दीपिका र रणवीरलाई धम्की दिइरहेका छन् ।

‘पद्मावती’को रिलिज मिति सर्‍यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK