मिस यूथ नेपाल २०१५ को ट्यालेन्ट राउण्ड शनिवार सम्पन्न

ENGLISH

ENTERTAINMENT

मिस यूथ नेपाल २०१५ को ट्यालेन्ट राउण्ड शनिवार सम्पन्न

13 September, 2015 | Sandeep Bhattarai | 575 Views | comments

मिस यूथ नेपाल २०१५ को ट्यालेन्ट राउण्ड शनिवार वागवजार प्लाजा स्थित हलमा सम्पन्न भएको छ । नेपालमा प्रथम पटक हुनलागेको कार्यक्रममा सहभागीहरुले नृत्य, गायन, अभिनय, कविता, वतृत्वकला लगायत विभिन्न विधामा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

mis

नेपालमा पहिलो पटक सहभागीवाट ग्रुमिङ शुल्क विनानै आयोजना गरिएको सौन्दर्य प्रतियोगीता मिस यूथ नेपाल २०१५ को तालिम वागवजार प्लाजा स्थित हलमा सञ्चालन भईरहेको छ । कोरियोग्राफर कला सुव्वाले कोरियोग्राफ्री गरिरहेको कार्यक्रममा सहभागीलाई चलचित्र निर्देशक दिनेश डिसी, सुमन दाहाल, गायक राजेश पायल राई, वलिउड चलचित्र निर्देशक सन्तराम, फोटोग्राफर शिवलाल श्रेष्ठ, कलाकार क्याप्टेन विजय लामा आदिले व्यक्तीत्व विकास, सञ्चार क्षमता, मोटिभेसन, आदि कक्षाहरु सञ्चालन गरिरहेका आयोजक ट्रिक मिडीयाका सञ्चालक नहकुल खड्काले वताए ।

यो कार्यक्रमको थिम सङ समेत केहि दिन अघि विभिन्न रियालीटी शो का विजेताहरुको स्वरमा रेकर्ड गरिसकिएको छ । कार्यक्रम व्यवस्थापक जनक खड्काका अनुसार सौन्दर्य प्रतियोगीताको विकास र यूवा प्रतिभाको सम्मान गर्न आयोजना गरेको यो नमुना सोन्दर्य प्रतियोगीताले समाजमा सकारात्मक सन्देश दिनेछ ।

नेपाली नारिहरुको महान पर्व हरितालीका तिजको अवसरमा भाद्र ३० गते राष्ट्रिय नाचघरमा हुने फिनालेमा उपाधिको लागी निकिता बोहोरा, समिरा थापा, रोजिनी अमात्य, प्रविना शिवाकोटी, रुवि महर्जन, दिपीका के.सी. निलीशा सिग्देल ,सुस्मीता तामाङ, जुनु हमाल, निस्ता श्रेष्ठ, निशा खड्का, भुमिका राजवंशी, मेरिना शाही, ओलिभा महर्जन, गरिमा शर्मा, किरण अवस्थी, अञ्जना सुनुवार, कृतिका लामा, सब्रीना डंगोल, अदिती पोखरेल, आस्था श्रेष्ठ, रुषा कुवर, माया श्रेष्ठ, अर्पणा ढकाल, रिकिता केसी, उरिना श्रेष्ठ, श्रद्धा लामा, प्रेरणा खनाल, पुजा भेटवाल, स्मृती श्रेष्ठ, सिमा लामाले प्रतिश्प्रधा गर्नेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK