मिस नेशनल आइकनको अडिसनबाट २० प्रतिस्पर्धि छानिए

ENGLISH

ENTERTAINMENT

मिस नेशनल आइकनको अडिसनबाट २० प्रतिस्पर्धि छानिए

4 November, 2017 | Kunjar Bhattarai | 685 Views | comments

१६ वर्षदेखि २७ वर्ष उमेर समुहका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गराउने सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन–२०१७’ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ

काठमाडौंमा सम्पन्न अडिसनबाट २० जना युवतीहरु छनोट भएका छन् । पहिलो चरणको अडिसनमा कोरियोग्राफर कला सुब्बा र गायक तथा संगीतकार धनीराम राई निर्णायकको रुपमा रहेका थिए ।ब्राइट ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो प्रतियोगिताबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई यसै सातादेखि प्रशिक्षणमा सहभागि गराइने आयोजक संस्थाका प्रमुख धनीराम राईले जनाएका छन् ।

प्रतियोगिताको कोरियोग्राफी कला सुब्बाले गर्नेछिन् । टुँडिखेलमा आयोजना हुने ग्राँण्ड फिनालेका विजेतालाई कार उपहार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।पहिलो चरणको प्रतियोगिताबाट प्रियंका पुरी, पुजा आङ्देम्बे, सलिना गुरुङ, सोफिया लिम्बु, आरती राई, निर्मला तामाङ, सञ्जु लिम्बु, साइना सुब्बा, देवी मगर, ईन्द्रा राई, ऐश्वर्य राई, इन्जिता राई, प्रभा राई, आइशा राई, रश्मी आले, सिमरन लामा, जस्मिन मानन्धर, लेना राई, सम्पूर्ण राई तथा मेरिना तुस्मा छनोट भएका छन् ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु एक महिना लामो प्रशिक्षणमा सक्रिय हुनेछन् । त्यसक्रममा उनीहरुलाई क्याटवाक, व्यक्तित्व विकास, खेलकुदसहितका विधामा प्रशिक्षण दिइने छ ।प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर १७ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

मिस विश्वकर्मा इन्टरनेशनलको फाइनल कतारमा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK