मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

ENGLISH

ENTERTAINMENT

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

21 November, 2017 | Kunjar Bhattarai | 1045 Views | comments

 

नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नग्मा श्रेष्ठ आफुलाई भोट गर्न आग्रह गरेकी छिन । पहिलो मिस नेपाल युनिभर्स नग्मा यतिबेला लास भेगासमा छिन । उनले त्यहाँ रजिस्ट्रेसन गरेर आफुलाई विभिन्न राउण्डको लागि तयार गरिरहेकी छिन ।

पहिलोपटक मिस युनिभर्समा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताएकी छिन । भोट गत नोभेम्बर २० देखि नै गर्न पाइनेछ । उनलाई आफ्नो जिमेल एकाउन्ट लग इन गरेर दिनमा १० भोट सम्म गर्न पाइनेछ । साथै उनलाई ट्वीटर मार्फत पनि भोट गर्न पाइने छ । त्यसको लागि #missuniverse / #Nepal गर्नु पर्छ र यसको रीट्वीट काउन्ट हुनेछ । नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा आफ्नो देशको सस्कृति झल्किने भेष भुषामा आफुलाई प्रस्तुत गर्ने्छिन् ।

नग्मा श्रेष्ठ -म नेपाललाई पहिलो पटक प्रतिनिधित्व गर्दै यहाँ आउँन पाउँदा आफुलाई भाग्यमानी ठानेको त छु नै साथै दायित्व बोध पनि छ । यसैले गर्दा पनि मिस नेपाल युनिभर्स घोषणा भएसंगै मैले आफुलाई तयार गर्न विभिन्न प्रशिक्षण पनि लिई रहेको छु । तर मेरो यी सबै मेहनेतलाई सफल पार्न तपाइको भोट पनि अमुल्य छ । त्यसैले मलाइ भोट गर्न हुन् समस्त नेपालीलाई आग्रह गर्न चाहन्छु । तपाइको भोट र मेरो मेहनतले नै हामीलाई सफलता दिलाउनेछ ।

योलिंक मार्फत भोट गर्न सकिनेछ-https://missuniverse.votenow.tv

मिस युनिभर्सको लागि नग्मा श्रेष्ठ अमेरिका जाँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK