मिस नेपाल चाण्डक ‘मिस वर्ल्ड २०१७’को उत्कृष्ट ४० मा पर्न सफल

ENGLISH

ENTERTAINMENT

मिस नेपाल चाण्डक ‘मिस वर्ल्ड २०१७’को उत्कृष्ट ४० मा पर्न सफल

13 November, 2017 | Kunjar Bhattarai | 1145 Views | comments

‘मिस नेपाल २०१७’ निकिता चाण्डक ‘मिस वर्ल्ड २०१७’को उत्कृष्ट ४० मा पर्न सफल भएकी छिन्।

निकिता चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा ‘हेड टू हेड’ च्यालेञ्ज पार गर्दै उनी उत्कृष्ट ४० मा पर्न सफल भएकी हुन्।चण्डकले ‘हेड टू हेड’ च्यालेञ्जमा समूह ३ बाट प्रतिस्पर्धा गरेकी थिइन्। उक्त च्यालेञ्जअन्तर्गत युवतीहरूले आफ्नो उद्धेश्य प्रष्ट हुने गरी छायांकन गरेको भिडियो देखाउन पर्ने थियो।

विश्वभरका लागि भोटिङ समेत खोलिएको सो प्रतियोगितामा उनी विजेता भएकी हुन्। उनको च्यालेञ्ज भिडियो यूट्यूब ट्रेन्डिङमा समेत आएको थियो।उनले आधिकारीक फेसबुकमार्फत खुसी साट्दै टप ३० मा पुग्नका लागि उत्साहित रहेको उल्लेख  गरेकी  छिन् ।’चण्डकले टप मोडल, उत्कृष्ट प्रतिभा, ब्यूटी विद प्रपोज र मिस मल्टिमेडियामा अन्य प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गरिरहेकी छन्। मिस मल्टिमिडियाको लागि भोटिङ खुला गरिएको छ।

यस्तै, फाइनलको मुख्य विधा मानिने ‘ब्यूटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चण्डकले नेपाली युवतीहरूको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन्।११९ देशका सुन्दरीहरूको सहभागिता रहेको मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धा मंसिर २ मा हुँदैछ।

हिरोइन बन्ने रहर छ मिस नेपाल निकितालाई

 भिडियो-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK