मिस एसएलसी आइडल २०१६ हुने

ENGLISH

ENTERTAINMENT

मिस एसएलसी आइडल २०१६ हुने

19 March, 2016 | Bipin Acharya | 555 Views | comments

विजय थापा,ट्रिनिटी मार्केटिंग एण्ड इवेन्ट म्यानेजमेन्ट प्रा.ली ले मिस एसएलसी आइडल २०१६ को आयोजना गर्ने भएको छ ।

2-8

मिस एसएलसी आइडल २०१४ ,मिस एसएलसी आइडल २०१५ तथा अन्य कार्यक्रम गर्न सफलता पूर्वक सम्पन्न गरि सकेको ट्रिनिटी मार्केटिंगले यस बर्ष ​तेश्रो ​मिस एसएलसी आइडोल २०१६ को अन्तिम प्रतियोगितात्मक प्रतिस्प्रद्धा जेष्ठ महिनाको पहिलो हप्तामा गर्ने भएको छ ।

तेश्रो मिस एसएलसी आइडल २०१६ का बिजेताले ५० हजार नगद , छात्रवृति तथा उपहार ,प्रथम उप बिजेताले रु २० हजार नगद ,छात्रवृति तथा उपहार तथा द्वितीय उप बिजेताले १० हजार नगद ,छात्रवृति तथा उपहार प्राप्त गर्ने छन् ।

झन्डै कुल रु ८० हजार प्रदान गरिने मिस एसएलसी आइडल २०१६ मा सहभागी हुने सबैले प्रतियोगीहरुले २५ प्रतिसत छात्रवृति पाउने जानकारी आयोजक ट्रिनिटी मार्केटिंग एण्ड इवेन्ट म्यानेजमेन्ट प्रा लि कि अध्यक्ष तथा संचालक सावित्री सुनिता ढुंगानाले बताएकी छिन् ।
संचालक ढुंगानाले बिशेष जानकारी दिदै फलामे ढोका पार गरि सकेका सबैले समान अवसर पाउन भन्ने मुख्य अभिप्राय तथा उनीहरुमा लुकेको अन्तर प्रतिभा तथा व्यक्तित्वलाई प्रस्फुटन गर्ने उदेश्य रहेको बताइन ।

प्रतियोगिता १० कक्षाका सबैलाई मौका दिने र सहभागी हुन् पाउने छन् । प्रवेश शुल्क ५ सय राखिएको छ भने उक्त प्रतियोगिताको लागि २५ दिनको तालिम स्वरुप ८ हजार सहभागीले बुझाउनु पर्ने हुन्छ ।

सबै दरखास्तवालाले प्रतिभा परिक्षणमा भाग लिने छन् भने उत्कृस्ट सहभागीहरुको चयन समितिले गर्ने छ । निबेदन बुझाउने समयमा अन्तर्वार्ताको समय तथा मिति तिथि जानकारी दिइने भएको छ ।

संचालक ढुंगानाले अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाच घरमा जेष्ठको पहिलो हप्ता हुने बताउदै सहभागीहरुलाई हरेक दिन ३ देखि ६ बजे सम्म तालिम दिईने बताईन ।

उक्त तालिममा भेषभुषा अन्तर्गत बिरालो चाल हिडाई ,कपाल शृंगार ,व्यक्तित्व तथा नेतृत्व विकास तथा अन्य बिबिध बिषयमा समेत तालिममा उपलब्ध गराइने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK