मिस्टर पर्फेक्ट लेख्दै सम्पदाले सार्बजनिक गरिन पेमी

ENGLISH

ENTERTAINMENT

मिस्टर पर्फेक्ट लेख्दै सम्पदाले सार्बजनिक गरिन पेमी

18 January, 2017 | Bhawana Pathak | 830 Views | comments

मोडल सम्पदा बाँनियाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । २ बर्षदेखि प्रेममा रहेकी उनले फेसबुकमा ‘मिस्टर पर्फेक्ट’ लेख्दै प्रेमी सार्वजनिक गरेकी हुन् । तर, उनले आफ्नो प्रेमीको नाम भने सार्वजनिक गरेकी छैनन् । तर, वुझिएअनुसार, सम्पदाका प्रेमीको नाम राजिभ बस्नेत हो ।

sampada

५ बर्षदेखि म्यूजिक भिडियोमा अभियन गर्दै आएकी सम्पदाले टेलिभिजनमा पनि चलचित्र सम्बन्धी कार्यक्रम संचालन गरेकी थिइन् । उनले ५ दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । उनी अहिलेकी रोजाइकी मोडलमा पर्छिन् । उनले चलचित्र ‘ठमेल डट कम’को प्रमोशन गीतमा पनि मोडलिङ गरेकी थिइन् ।

प्रेमको बारेमा उनले अहिले नै केहि बताउन चाहिनन् । उनले भनिन्-‘अहिले यो बिषयमा केहि पनि बोल्न चाहन्न । समय आएपछि सबै कुरा थाहा भैहाल्छ नि ।’
वुझिएअनुसार सम्पदा र राजिभ केहि महिनामा नै बिहे बन्धनमा बाँधिने सोचमा छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK