मिस्टर ग्लोबल २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै दिक्पाल

ENGLISH

ENTERTAINMENT

मिस्टर ग्लोबल २०१६ मा नेपालको प्रतिनिधित्व गर्दै दिक्पाल

30 March, 2016 | Anjana Bhandari | 530 Views | comments

dikpal-karki-filmybazarअन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर ग्लोबल २०१६ मा पहिलो पटक नेपालले प्रतिनिधित्व गर्ने भएको छ । जसमा नायक एवं मोडल दिक्पाल कार्कीले सहभागिता जनाउने भएका छन् ।

म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२ मा फस्ट रनरअप भएको हैसिएतले दिक्पाल थाइल्याण्ड जान लागेको ग्रुप अफ इभेन्टका सिइओ अनुप सक्सेनाले जानकारी दिए ।

उनी मिस्टर काठमाण्डौ २०१२ का फस्ट रनरअप हुन् भने मिस्टर काठमाण्डौ २००९ का विजेता पनि हुन् । २५ वर्षिय ६ फिट अग्ला दिक्पाल यस प्रतियोगितामा थचइल्याण्ड ,अमेरिका ,कोरिया ,चिन ,अर्जेन्टिना ,ब्राजिल ,क्यानडा ,इण्डिया आदि जस्ता देशका प्रतियोगिहरुसँग भिड्ने छन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले म्यानसनल, मिस्टर ग्लोबल लगायत अन्य पुरुष सौन्दर्य प्रतियोगिताहरुमा समेत प्रतिस्पर्धीहरु पठाउदै आएको छ । यो प्रतियोगिता थाइल्यान्डको चैगमैमा अप्रिल २७ देखि मे ८ सम्म हुनेछ र यसको लागि दिक्पाल अप्रिलको अन्तिम साता थाइल्यान्ड प्रस्थान गर्ने जानकारी ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले दिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK