मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को लागि माल्भिका सुब्बा अमेरिका

ENGLISH

NRN GLOBAL

मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को लागि माल्भिका सुब्बा अमेरिका

विजय थापा,वाशिंगटन डिसी

16 May, 2017 | Bipin Acharya | 735 Views | comments

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ ।

९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरिएको जनाएको छ ।

आवेदक पुरुष तथा महिलालाई जुन ५ तारिख सम्म संस्थाको आधिकारिक संजाल (वेब )मार्फत दरखास्त दिन आव्हान गरेको छ । जुलाई २ तारिख भब्य कार्यक्रम बिच मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गरिने छापा बिज्ञप्तिमा जनाएको छ ।

नेपाली संस्कृति शैलीको उत्सव ( अ फिएस्टा अफ नेपाली कल्चर इन स्टाएल ) मा उक्त कार्यक्रम हुने छ । यसको लागि नेपाल कि प्रसिद्ध भेषभूषा अभिकल्पकार (डीजाइनर ) सुबेक्षा भडेल हुने छिन् भने कार्यक्रमको सह अध्यक्षहरुमा बिराज श्रेष्ठ तथा मिस एएनए नेपाल २०१४ कि रिया श्रेष्ठ रहने भएका छन् ।

यसै गरि सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्ने छिन् ।बिजताहरुलाई नेपाल आवत जावत को निशुल्क हवाई जहाजको टिकट (निशुल्क प्रवेश पत्र ) को व्यवस्था गरिने छ । उक्त व्यवस्था अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित एरो नेपाल ट्राबल तथा एयर जोन ट्रावल ले प्रयोजन गर्ने छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK