मिलनसार अशिष्मा: फिल्मी क्षेत्रमा पाएकी छन् धेरै शुभचिन्तक

ENGLISH

ENTERTAINMENT

मिलनसार अशिष्मा: फिल्मी क्षेत्रमा पाएकी छन् धेरै शुभचिन्तक

8 June, 2016 | Anjana Bhandari | 3245 Views | comments

“हामी चैँ साथीहरुसँग बस्दा साथीहरुको लाईफको बारेमा कुरा गछौँ । लाईफमा कस्तो भैरहेको छ ? भनेर छलफल गछौँ” नायिका आशिष्मा नकर्मीले आफ्नो साथीसँग हुने कुराकानीकाबारे बताईन् । अन्तराल हुँदै संरक्षणसम्म आईपुग्दा अशिष्माले फिल्मी क्षेत्रमा धेरै साथी र शुभचिन्तक कमाएकी छिन् ।

Ashisma

फिल्मी क्षेत्रको मित्रता लामो समय नटिक्ने भनिएपनि अशिष्माले भने त्यो धारणालाई चिरिदिएकी छिन् । सौगात मल्ल, जीवन लुईँटेल, प्रमोद अग्रहरी, नम्रता सापकोटा उनले यही क्षेत्रमै आएपछि बनाएका साथीहरु हुन् । अशिष्मा यी कलाकारहरुसँग नजिक छिन् ।

उनीहरुसँग आफ्ना मनका कुरा सजिलै गर्न सक्छिन् । यी कलाकारहरुसँग काम गर्न सजिलो हुन्छ । अशिष्मा आफुलाई सानैदेखि मिलनसार भएको बताउँछिन् । उनी आफु स्कुल पढ्दा नराम्री भएको, होची र मोटी भएको सम्झन्छिन् ।

तर, उनी आफ्नो मिलनसार बानीले सबैलाई आफुतिर ध्यान खिच्न भने सक्थिन् । उनलाई सबैसँग हासेर बोल्दा के जान्छ र ? जस्तो लाग्छ रे । त्यसैले नचिनेकै मानिसहरुसँग पनि हासेर बोल्ने, आफै कुराकानीको थालनी गर्ने गर्छिन् ।

उनलाई यही बानीका कारण नयाँ ठाउँमा घुलमिल हुन र नयाँ साथी बनाईहाल्न कुनै गाह्रो नहुने उनी बताउँछिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK