मिर्गौला पीडित श्यामकला रोकालाई युएईबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

मिर्गौला पीडित श्यामकला रोकालाई युएईबाट आर्थिक सहयोग

22 June, 2016 | Bipin Acharya | 1545 Views | comments

रोजगारीका शिलशिलामा युएई पुगेका नेपालीहरुले नेपालको दाङ जिल्ला लमही नगरपालिका निबासी बर्ष ४५ कि श्रीमती श्याम कला रोकाको मृगौला प्रत्यारोपणको लागि नखद ३८ हजार जम्मा गरि पिडितलाई हस्तारण गरेका छन्।

m

युएईमा रोजगारीका लागि आएका रमेश रोकाको अगुवाईमा उक्त रकम संकलन गरिएको एकता समाज युएईका अध्यक्ष कृष्ण केसीले जानकारी दिनु भएको छ। गत मई ६ तारिख शुक्रबारका दिन देखि संचालन गरिएको मृगौला पिडित आर्थिक सहयोग अभियान मार्फत हाल सम्म ३८ हजार उठेको र अझै केहि रकम उठ्न बाकि रहेको रमेश रोकाले जानकारी दिनुभएको छ।

पिडितको आर्थिक अबस्था न्युन रहेकाले उठेको रकम चाडैनै हस्तान्तरण गरिएको रोकाले जानकारी दिनु भयो। उक्त रकम युएईमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु लगायत विभिन्न संघ संस्थाहरुबाट सहयोग स्वरूप पाइएको रोकाले जानकारी दिनु भएको छ।

रोकाले चलाएको मृगौला पिडित आर्थिक सहयोग अभियानमा खटिएर लाग्नुहुने नेपालि एकता समाज युएईका अध्यक्ष कृष्ण केसी, नेपाली एकता समाज युएई महिला संघकि उपाध्यक्ष सावित्रा घिमिरे, नेपाल मगर संघ युएई दुबई क्षेत्रिय समितिका पदाधिकारीहरु, अर्घाखाँची सम्पर्क समिति युएईका पदाधिकारीहरु लगाएत अन्य समाज सेवी खिमलाल पाण्डे,डी बि समर्पण, हरि घर्ति, बसन्त थापा सम्पूर्ण लाइ हार्दिक धन्यबादका साथ अझै पनि सक्दो सहयोग गर्न बिनम्र अनुरोध समेत गर्नु भएको छ। जम्मा भएको रकम रमेश रोका आफैले पिडितको हातमा बुझाएको एकता समाज युएईका अध्यक्ष केसीले जानकारी गराउनु भएको छ।

विभिन्न संचार माध्यम मार्फत सुन्ने गरिन्छ ठुला ठुला रोगरुको उपचारकोलागि सरकारले आर्थिक कोटा छुट्याएको छ भन्ने तर पनि गरिब र बिपन्न नेपालीहरुका जिबन बचाउका लागि आम नेपालीकाबीच हात फैलाउनु बाहेक अरु विकल्प नरहने रोकाले बताउनु भएको छ। अन्य जानकारीको लागि सम्पर्क गर्न सक्नुहुने छ।

रेशम रोका -९८४७५८३६४७
बेगम ठेडी -९८६६९१३३०३

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK