मिरा र साहिदले राखे छोरीको नाम मिसा

ENGLISH

ENTERTAINMENT

मिरा र साहिदले राखे छोरीको नाम मिसा

25 September, 2016 | Anjana Bhandari | 820 Views | comments

sahid-and-mira

बलिउड अभिनेता साहिद कपुर केही समययता उनको फिल्म र अभिनय भन्दा पनि छोरीको नाम के राख्लान भन्ने विषयले बढी चर्चामा आए । त्यसो त साहिद छोरी बाबु बनेको लामो समय भइसक्दा पनि उनको छोरीको नाम के भन्ने प्रश्न अहिले चर्चामा छ ।

फिल्मफेयरको खबरलाई मान्ने हो भने साहिदले आफ्नी छोरीको नामकरण गरेका छन् । उनले आफ्नी छोरीको नाम मिसा राखेका छन् । यो नाम उनीहरु दुइजनाको नामको पहिलो दुइ अक्षरको कम्बिनेसन हो ।

उनको छोरीको नामलाई लिएर धेरै चर्चा भएपछि साहिदले आफुले छोरीको नाम मिसा राखेको कुरा ट्विटर मार्फत जानकारी गराएका छन् । उनले ट्विटरमा लेखेका छन् ‘मिसा कपुरले ड्याडीलाई जहाँ पनि जान असम्भव बनाउँछिन् ।’

त्यसो त उनीहरूले यो नाम अमृतसारमा एक तान्त्रिक बाबालाई भेटेर राखेको चर्चा पनि अहिले बलिउडमा व्यापक भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK