मितेरी समाज युएईले तीज धमाका गर्दै

ENGLISH

NRN GLOBAL

मितेरी समाज युएईले तीज धमाका गर्दै

3 September, 2015 | Sandeep Bhattarai | 590 Views | comments

tijबिनोद श्रेष्ठ,दुबई/ महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा मितेरी समाज यूएईले अनाथ बालबालिकाको सहयोगार्थ तिज बिशेष सास्कृतिक कार्यक्रम गर्ने भएको छ।

यही सेक्टेम्बर १८ तारीक अलएेनको सुपर रेष्टुरेन्टमा स्थानिय ख्याति प्राप्त नेपाली कलाकारहरूको बिशेष प्रस्तुती रहने उक्त कार्यक्रममा चर्चित लोकदोहोरी गायिका सरिता कार्कीले अाफ्नो प्रस्तुती दिने छिन् ।

प्रबासमा रहेर नेपाली चाडपर्ब, रितिरिवाज, संस्कारको जगेर्ना तथा मनोरोन्जनको लागी मात्र नभई अनाथ बालबालिकाको सहयोगार्थ कार्यक्रम गर्न लागेको संस्थाका संरक्षक प्रेम रिजाल बँताउछन्। बर्षाै भरी कामले थकित नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई यो कार्यक्रमले छुट्टै उर्जा थप्ने उनको दाबी छ।

संस्थाको पोहिलो प्रस्तुती रहेको उक्त कार्यक्रममा प्रचास प्रसार ब्यापक बनाईएको छ। अनाथ बालबालिकाको सहयोगार्थ गर्ने अायोजकको उदेश्य रहेको कारणले पनी यो कार्यक्रम महत्वका साथ हेरीएको छ। स्थानिय कलाकारहरूले भरिपुर्ण मनोरन्जनका साथ कम्मर मर्काइ मर्काइ नाच्न अनि गाउन अायोजकले यूएईबासी सम्पर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूमा अनुरोध गरेको छ। कार्यक्रमको उदेश्य नितान्त मानबिय भएकोले सबैलाई सहयोग गर्न समेत अाग्रह गरेको छ।

दिउँसो तिन बजेबाट शुरू हुने भनिएको उक्त कार्यक्रममा स्थानिय कलाकारहरू मेनुशा तामाङ् , अनुरग थपलिया, नम्रता तामाङ् (लोपचन), बिबश ठकुरी जुनु तामाङ्, बिपना मोकतान, बिक्रम परिवार,कमल,कार्की,लोक राई साथै बिभिन्न चर्चित कलाकारहरूले दर्शकहरू नचाँउने अायोजकहरू बँताउछन्। साथमा बम्बर उपहार योजना सहित लक्की ड्र मार्फत प्रथम दि्तिय र तृतीय पुरस्कार क्रमशः३९ ” इन्च एल.इ.डी टिभी,ट्याबलेट र स्माट फोन दिने बँताएका छन्। स्मरण् रहोस् यस संस्थाले बिभिन्न खाले सामाजिक सेवाहरू कार्यहरूमा सहकार्य गर्दै अाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK