मिडियाले हाम्रो सम्बन्धमा फाटो ल्याउन खोजेको मात्र हो : रिमा-बेनिशा

ENGLISH

ENTERTAINMENT

मिडियाले हाम्रो सम्बन्धमा फाटो ल्याउन खोजेको मात्र हो : रिमा-बेनिशा

18 January, 2017 | Bhawana Pathak | 785 Views | comments

एउटै सिनेमा स्वरबाट ब्रेक लिएका तीन अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रता निकै लोभ लाग्दो छ । नेपाली सिने नगरीमा उनीहरुको मित्रताको खुबै तारिफ हुन्छ । तर यी तीन मध्ये दुई अभिनेत्री रीमा र बेनिशाको बोलचाल बन्द भएको खबर पनि एकताका गसीप बनेको थियो ।

rima-benisa

यस विषयमा हालै एक युट्युब च्यानलसँग कुराकानी गर्दै उनीहरुले आफूहरुको सम्बन्धमा मिडियाले नै फाटो ल्याउन खोजेको बताए । कुराकानीको क्रममा सम्बन्ध बिग्रिएको प्रशंग आउनसाथ उनीहरुले आश्चर्य मान्दै हो र ! कहिले ? भनेर उल्टै प्रश्न गरे ।

रीमा र बेनिशा झगडा गर्नमा माहिर छन् । तर उनीहरुको झगडाले अहिले सम्म बोलचाल भने बन्द भएको छैन । यी दुईको झगडालाई साम्य पार्न केकी सँधै हाजीर हुन्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK