मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न

27 July, 2017 | Sandeep Bhattarai | 585 Views | comments

मिजौरीमा साहित्यिक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको संयुक्त स्मृति दिवसको अवसरमा गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा साहित्यिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित सो कार्यक्रममा उपस्थित महानुभावहरुले आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतीराम भट्टको तस्बीरमा माल्यार्पण अर्पण गरेका थिए ! सामूहिक राष्ट्रिय गान द्वारा शुभारम्भ सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्य र युवाकववि मोतीराम भट्टको परिचय, रामायण पाठ , थुप्रै सहभागीहरूले आ-आफ्नो रचनाहरू वाचन गरेका थिए !

सो कार्यक्रममा मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माको शुभ कामना सन्देश र उहाँको होमलेस माइकलहरु नामक रचना वाचन गर्नु भएको थियो भने सोहि संस्थाका सल्लाहकार एबम कवि बलराम पन्थीले अमेरिका नेपाल लिटरेचर एकेडेमीका अध्यक्ष तथा अनेसासका आजीवन सदस्य गोविन्द गिरी प्रेरणाले पठाउनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो !

त्यसैगरी कार्यक्रममा भासका सचिव प्रजा धितालले विश्व भुटानी साहित्य संगठन -टेक्सास च्यापटरका अध्यक्षले पठाऊनु भएको कार्यक्रमको सफलताको शुभकामना सन्देश साथै आफ्नो रचना पढनुभएकोथियो। कार्यक्रमको संचालन मिजौरी च्यापटरकी सचिव आस्था आचार्यले गर्नु भएको थियो भने धन्न्यवाद ज्ञापन गर्दै मिजौरी च्यापटरकी अध्यक्ष उर्मिलानिर्दोषीले सभा समापन गर्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK