मायामा परे एनआरएनए क्यानडाका भावी अध्यक्ष (भिडियो)

ENGLISH

ENTERTAINMENT

मायामा परे एनआरएनए क्यानडाका भावी अध्यक्ष (भिडियो)

28 December, 2016 | Sandeep Bhattarai | 1225 Views | comments

म्यूजिक भिडियो

लामो समयदेखी क्यानडामा बस्दै आइरहेका गायक पदम भट्टराईले आफ्नो आवाज र संगीतमा रहेको “कोहिँ त होला” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ ।

हालै सार्वजनिक गरिएको भिडियोमा गायक भट्टराई र मोडल कुसुम बस्नेत फिचरिङ छन् । भिडियोमा देख्न सकिन्छ कि कुसुमलाई पदम भित्र भित्रै मनपराउँछन् र कुसुमले पनि पदमलाई मनपराएको संकेत गर्छिन । तर, अन्तिममा कुसुमले आफ्नो प्रेमी सार्वजनिक गर्दा पदम छागाँको खसे झै हुन्छन् । गीतको भिडियोले यही कथा पेश गरेको छ । भिडियोलाई हरी सिवाकोटीले खिचेका हुन् ।

उनको छायाँकन पक्ष लोभलाग्दो देखिएको छ । टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डि एण्ड डि क्रियशनको निर्देशनमा तयार भएको हो । नेपालको चितवनमा जन्मिएका गायक भट्टराईलाई सानैदेखी गायक बन्ने ठूलो सोच थियो । देशबाहिर रहेपनि गायक्षेत्रमा सक्रिय भट्टराईले यसअघि चितवनकी कान्छी, यि ओठ तिम्रा लगायतका गीतहरुमा आफ्नो आवाज दिइसकेका छन् । गायक भट्टराईलाई चितवनकी कान्छी बोलको गीतले गायनक्षेत्रमा परिचित गराएको थियो । आगामी एनआरएन क्यानडाको नेतृत्व सम्हाल्न लागेका भट्टराई निरन्तर रुपमा गायन क्षेत्रमा लाग्ने बताउँछन् ।

भिडियो-

अमेरिका पुगेर नायिका नकर्मी म्यूजिक भिडियोमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK