माफीपछि मिल्यो दुई वितरक बीचको कुटपिट विवाद

ENGLISH

ENTERTAINMENT

माफीपछि मिल्यो दुई वितरक बीचको कुटपिट विवाद

23 February, 2017 | Bhawana Pathak | 845 Views | comments

केहि हप्ता पहिले फिल्म वितरक गोविन्द शाहीले अर्का वितरक गोपालकाजी कायस्थमाती हातपात गरेको भन्दै कायस्थले प्रहरी र चलचित्र संघमा निवेदन दिएपछि सुरु भएको विवाद अन्तत: सहमतीमा मिलेको छ ।

king filmm1

बिहिबार चलचित्र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघमा बसेको बैठकले पछिल्लो रिलिज फिल्म ‘किङ’को काठमाडौं उपत्यकाको सेयर लिनेदिने बिषयमा दुई वितरकबीच विवाद हुँदा शाहीले आफुमाथी हातपात गरेको सम्मको उजुरी कायस्थले दर्ता गराएका थिए ।

यो विषयमा चलचित्र संघले मागेको स्पस्टिकरण पत्रमा वितरक शाहीले भोलीका दिनमा यो प्रकारको गल्ती नदोहोर्याउने, कसैलाई नधम्क्याउने र घटना दोहोरिएको खण्डका संघले गर्ने जुनसुकै कारबाही खेप्न तयार हुनेसम्मको स्पस्टिकरण दिएपछि अन्तत: विवाद मिलेको हो ।

यो संगै गत माघ २६ मा घटेको उक्त घटना पश्चात बसेको संघको बैठकले शाहीको तर्फबाट वितरण तथा प्रदर्शन हुने कुनै पनि फिल्म तत्काललाई प्रदर्शनमा रोक लगाउने भन्ने निर्णय पनि फिर्ता भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK