माधुरी दिक्षितको विवाह काण्ड भाईरल

ENGLISH

ENTERTAINMENT

माधुरी दिक्षितको विवाह काण्ड भाईरल

26 May, 2017 | Bhawana Pathak | 680 Views | comments

बलिउड अभिनेत्री माधुरी दिक्षितको सुन्दरताको तारिफ गर्नेहरु धेरै छन् । उनी जति उमेर ढल्किँदै गयो त्यति नै सुन्दर हुँदै गएकी छिन् । बलिवुडमा डान्स बेबोको परिचय बनाएकी माधुरीको एउटा रहस्य अहिले भाईरल भएको छ ।

लगी आज सावनकी, ओ रब्बा कोई तो बताए, सपने मे मिलती है जस्ता चर्चित गीतका गायक सुरेश वाडकरले माधुरी दिक्षितको विवाह प्रस्तावलाई अस्वीकार गरेको कुरा अहिले चर्चामा आएको छ ।

माधुरीले सिनेमामा काम गरेको उनको परिवारलाई मन परेको थिएन । यहि कारण उनको परिवार उनको विवाहको लागि केटाको खोजीमा थियो । यहि क्रममा उनको विवाहको प्रस्ताव सुरेशकोमा पुग्यो ।

तर सुरेशले माधुरी दुब्ली, पातली भएको भन्दै विवाहको प्रस्तावलाई सोझै अस्वीकार गरे । त्यस पछि माधुरीको परिवार चिन्तामा पर्यो । उनीहरुलाई माधुरीले धेरै सिनेमामा काम गरेपछि उनीसँग कसैले विवाह नगर्ने चिन्ता थियो ।

पछि माधुरीको जीवनमा आए लण्डन बेस्ड डाक्टर श्री राम नेने । श्रीले माधुरीसँग सन् १९९९ मा विवाह गरेका हुन् । माधुरीका दुई छोरा १४ वर्षिय अरीन र १२ वर्षिय रायन छन् ।सन् १९८४ को सिनेमा ‘अबोध’बाट बलिवुडमा डेब्यु गरेकी माधुरीले झण्डै ७० सिनेमामा काम गरेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK