माओवादी दुई जिब्रे पार्टी,आफ्नो स्वार्थ सिद्ध गर्न राजनीति गर्छन प्रचण्ड .-रेखा थापा

ENGLISH

ENTERTAINMENT

माओवादी दुई जिब्रे पार्टी,आफ्नो स्वार्थ सिद्ध गर्न राजनीति गर्छन प्रचण्ड .-रेखा थापा

5 January, 2017 | Bhawana Pathak | 680 Views | comments

नायिका रेखा थापाले माओवादी दुई जिब्रे पार्टी भएको बताएकी छन् ।

prachanda-rekha

बुधवार नेपालगञ्जमा राप्रपाको क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै रेखाले नयाँ नेपालको नाममा जनतालाई गुमराहमा राख्ने माओवादी दुई जिब्रे पार्टी भएकाले आफूले सो पार्टी त्यागेको बताइन्।

उनले जिब्रो फेर्दै हिँड्ने पार्टीको पछि लाग्नुको अर्थ नदेखेर पार्टी परिवर्तन गरेको स्पष्ट पार्दै माओवादी आफैंले उठाएको एजेण्डालाई कार्यान्वयन नगर्ने र नयाँ नेपालका नाममा निजी स्वार्थ पूरा गर्नेतर्फ लागेको बताइन् ।आफ्नो नीति र विचारमा अडान राख्ने कमल थापा नेतृत्वको पार्टीको भविश्य उज्जवल रहेको उनको दावी थियो ।

‘परिवर्तनकारी शक्ति ठानेर हिजो माओवादीको नजिक रहेकी थिएँ’ उनले भनिन, ‘त्यसले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्र राजनीति गर्दै आएको महसुस भएपछि छाडेकी हुँ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK