महिला हिंसा विरुद्ध अमेरिकन महिला समेत रातो फरियामा

ENGLISH

महिला हिंसा विरुद्ध अमेरिकन महिला समेत रातो फरियामा

15 November, 2017 | Kunjar Bhattarai | 1875 Views | comments


बिजय थापा-रातो राम्रो गुलियो मिठो बैस छँदा खेरि भन्ने गीत संझेर या अर्को बर्षको तीजलाई अहिले देखि नै निम्ता दिन पनि यसरि रातो फरियामा पनि भेला भएका हैनन्  ।

किशोरी देखि बृद्धसम्म अमेरिकाको न्युजर्सीमा शहरमा लैंगिक हिंसा विरुद्ध ऐक्यबद्धता जनाउन गत नोभेम्बर ११ तारिख शनिबार अमेरिकाको न्युजर्सीमा नेपाली महिला को साथमा अमेरिकन महिलाहरु समेत रातो फरियामा देखिए ।

न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो फरियामा उपस्थित भएका थिए  ।

न्युजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।

बंगाली, हिन्दी, अँग्रेजी तथा नेपाली भाषामा समेत यस पटक देखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार(मानार्थ विद्यावारिधि) नेपाली समुदायको संयोजक भएकोले उहाँकै पहलमा रातो फरिया कार्यक्रमको आयोजना गरिएको हो ।

डा परियारले स्वागत मन्तब्य दिनुका साथै कार्यक्रमको उद्देश्यबारे प्रकाश परेकी थिइन् भने यौन हिंसा विरुद्ध हड्सन स्पीककी कार्यक्रम निर्देशक नास्तासिया फ्लेश्चरले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा सीबीसी बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी थोमस कफलिन , जर्सी सिटीका काउन्सीलवुमन एट लार्ज जोयस वाटरम्यान, वुमन फर कजकी अध्यक्ष उमा पोखरेलले, साहित्यकार गिता खत्री , डा सामिना मिर्जा तथा कवियत्री शकुन्तला ज्ञवालीले कविता वाचन गरेकी थिइन् ।

अमेरिकन विश्व बिद्यालयमा नेपाली महिला अधिकारकर्मीको वृतचित्र अछुतको प्रथम प्रदर्शन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK