महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल भारतसंग ३-१ ले पराजित

ENGLISH

SPORTS

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल भारतसंग ३-१ ले पराजित

भारत फाइनलमा

2 January, 2017 | Sandeep Bhattarai | 1250 Views | comments

 साफ च्याम्पियनसिप फुटबल

चौथो महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारत बिजयी हुँदै फाइनलमा पुगेको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा सोमबार भएको खेलमा नेपाल भारतसंग ३-१ ले स्तब्ध हुन पुग्यो । पहिलो हाफको ४४ औ मिनेटमा भारतले कमलादेवीको गोलबाट अग्रता लिएकोथियो भने दोस्रो हाफको दोस्रो हाफको ५८ औं मिनेटमा नेपाली कमजोर रक्षापक्तिको फाइदा उठाउँदै इन्दुमतीले गोल गर्दी भारतलाई २-० को अग्रता दिलाएकी थिइन ।

निकै प्रतिस्पर्धात्मक खेलमा खेलको७५ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी मार्फत गोल गर्दै खेल २-१ मा ल्याईन । तर खेलको ८४ औं मिनेटमा सस्मिता मलिकलले कर्नरमा गोल गर्दै भारतलाई ३-१ को अग्रता दिलाइन् ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गरेको नेपालले आज भने सोचे अनुरुप प्रदर्शन गर्न सकेन ।   नेपालले पहिलो खेलमा भुटानलाई  ८-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले र तेस्रो खेलमा श्रीलंकालाई १-० ले स्तब्ध परेको थियो ।

त्यस्तै भारत भने आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशसँग बराबरी भएपछि भारत समूह उपविजेता बन्दै नेपालसँग भिड्ने पक्का भएको थियो । तीन टिम सहभागी समूह ‘बी’ मा अफगानिस्तानविरुद्ध भारतले ५–१ र बंगलादेशले ६–० को जित हात पारेका थिए ।

साफ महिला च्याम्पियनसिप : नेपालद्वारा भुटान ८-० ले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK