महिला सशक्तीकरणका लागि एनआरनए र युएन वुमनबीच सहकार्य

ENGLISH

SPECIAL

महिला सशक्तीकरणका लागि एनआरनए र युएन वुमनबीच सहकार्य

8 June, 2016 | Anjana Bhandari | 1540 Views | comments

गैरआवसीय नेपाली संघ (एनआरनए )र युएन वुमनबीच लैंगिक समानता तथा महिला सशक्तीकरण सहकार्य जारी रहने भएको छ । यसको लागि दुई संस्थाबीच समझदारी पत्र (एमओयु )मा हस्ताक्षर भएको छ ।

women

नेपाल भित्र र विदेशमा रहेका महिलाहरुको हकहितलाई सम्वद्र्धन र प्रवद्र्धन हुने गरी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा एनआरनए र वुमनबीच हस्ताक्षर भएको हो । युएन वुमनका प्रतिनिधी जियाद शेख र एनआरनयका अध्यक्ष शेष घलेले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

संम्झौतामा दुबै संस्थाले विनाशकारी भुकम्पपछिको क्षति भएको लाप्राकलाई महिला मैत्री नमुना गाउँका रुपमा विकास गर्ने , महिलालाई सुरक्षित रुपमा विदेश पठाउने वातावरण तयार गर्ने र अन्य देशहरुमा पनि त्यस्ता कामहरुको लागि एनआरनएले मूख्य भूमिका निर्वाह गर्ने र महिलालाई विदेशमा सिकेको सिप र अनुभवलाई नेपालमा आएर सदुपयोग गर्नको लागि पे्ररणादायी भूमिका निर्वाह गर्ने उल्लेख गरीएको छ । 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK