महिला विश्वकपको उपाधि इंग्ल्यान्डलाई : भारत ९ रनले पराजित

ENGLISH

SPORTS

महिला विश्वकपको उपाधि इंग्ल्यान्डलाई : भारत ९ रनले पराजित

24 July, 2017 | Sandeep Bhattarai | 1275 Views | comments

महिला विश्वकप

आइसीसी महिला विश्वकपको उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ । आइतबार लर्ड्समा भएको खेलमा घरेलु टोलीले भारतलाई ९ रनले पराजित गर्दै उपाधि चुमेको हो ।

टस जितेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २२८ रन बनायो । उसको लागि नाटाली इस्किभरले ५१ रन बनाईन भने सराह टेलरल ४५ रन जोडिन । त्यस्तै क्याथरिन ब्रन्टले ३४ रन बनाउदा जेन्नी गनले अविजित रहदै २५ रन जोडिन । भारतको लागि झुलान गुस्वामीले ३ विकेट लिईन भने पुनम यादवको भागमा २ विकेट रह्यो । २२९ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाउदै २१९ रह्यो र साँघुरिलो हार चाख्न वाध्य भयो ।

भारतको लागि पुनम राउतले ८६ रन बनाईंन भने हर्मनप्रित कौरले ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन । इंग्ल्यान्डको लागि अन्या श्रब सोलले ६ विकेट लिए भने एलेक्स हार्टलीको भागमा दुई विकेट रह्यो । खेलमा ६ विकेट लिएकी सोल वमेन अप द म्याच भईन भने प्ल्येर अफ द सिरिज टामी बेऔमोन्ट भईन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK